logo

प्रशासकीय अधिकृतमाथि दूब्र्यवहार गर्ने वडाध्यक्षलाई कारवाही माग्दै कार्मचरीले प्रशासन गुहारे

निमित्त प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियारलाई दुव्र्यवहार गर्ने विन्दबासिनी गाउँपालिकाका वडा नं ५का वडाध्यक्ष लाई कारबाही गर्न कर्मचारीले माग गरेका छन्

2/20/2020

विकासका कामलाई राजनीतिक आग्रहमा प्रभावित नगरौंः मन्त्री विश्वकर्मा 

युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले विकासलाई कुनै पनि राजनीतिक आग्रह र दृष्किोणबाट प्रभावित पार्न नहुने बताउनु भएको छ

2/20/2020

संचारमंत्री बास्कोटाले दिए राजीनामा

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसन मागेको आरोप लागेका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजीनामा दिनु भएको छ

2/20/2020

वडाध्यक्षले बिन्दवासीनीका  प्रमुख प्रशासकीय अधिकृतलाई कुटे 

 पर्साको बिन्दाबासिनी गाउँपालिकाका निम्मित प्रमुख प्रशासकीय अधिकृत मुन्नाकुमार रौनियारमाथि वडाध्यक्ष सुकदेव राउतले दुर्व्यवहार गरेका छन

2/19/2020

प्रजातन्त्र दिवसका अवसरमा निर्वाचनका बिषयमा छलफल सम्पन्न

बीरगंजमा ७० औ प्रजातन्त्र दिवसको अवसरमा भब्य कार्यक्रम सम्पन्न भएको छ

2/19/2020

मानव अधिकार सम्बन्धी एक दिने तालिम सम्पन्न

नेपाल मानव अधिकार संगठन पर्साको आयोजनामा उक दिने मानव अधिकार तालिम सम्पन्न भएको छ

2/19/2020

बिहारीलाल लाठको योगदानको स्मरण, लाठ कर्मवीर सम्मानबाट रामरहिम सम्मानीत

 रिलीफ सोसाइटी आफ कर्मशाका संस्थापक महासभिव एवं पूर्व अध्यक्ष स्व. बिहारीलाल लाठको आठौ स्मृति दिवसको अवसर पारेर समाजमा बिभिन्न क्षेत्रमा योगदान पु¥याउनु भएका ब्यक्तित्वहरुलाई बिहारी लाठ कर्मवीर सम्मान प्रदन गरिएको छ

2/18/2020

रामपुर टोकनीको करोडौ पर्ने जग्गा किर्ते गरेर दर्ता गर्ने पाण्डे सहित ७ जना फक्राउ

बाराको जीतपुर सीमरा उपमहानगरपालिकाको वडा नं २३ को सार्वजनीक ऐलानी जग्गा ब्यक्तिको नाममा दर्ता गर्नकालागि सरकारी कागज छाप र दस्तखत किर्ते गर्नेहरुलाई  बारा प्रहरीले गिरफ्तार गरेको छ

2/18/2020

पूर्व सभामुख महरा निर्दोष सावित ,स्वाधिनताको रक्षामा लाग्ने

निर्वतमान सभामुख कृष्ण बहादुर महराले मुलुकको स्वाधीनताको रक्षा आफ्नो पहिलो र उच्‍च प्राथमिकतामा रहने बताउनु भएको छ

2/17/2020

पत्रकार गौतमद्वयलाई मातृशोक

वीरगंजबाट प्रकाशित सर्व राष्ट्रिय दैनिकका प्रकाशक एवं सम्पादक महेश चन्द्र गौतम र पत्रकार कुवेचन्द्र गौतमलाई मातृ शोक परेको छ

2/17/2020

निलम्वीत सासँद रौनीयारले स्थापना गरेको पप्पु कन्स्ट्रक्शन तीन वर्षकालागि कालो सूचीमा 

पर्साको क्षेत्र नं ३ बाट निर्वाचित भएर निलम्वीत भएका सासद हरिनारायण रौनीयारले  स्थापित गरेको बहुचर्चीत निर्माण कम्पनी पप्पु कन्सट्रक्सन तीन वर्षकालागि कालो सूचीमा परेको छ

2/17/2020

कृपादैनीकको वार्षिकोत्सवको अवसरमा बाराका तीन पत्रकार पुरस्कृत 

कृपा दैनिकको १९ औ बार्षिकोत्सबको अवसरमा बाराका पत्रकार गम्भिरा सहनी र दिवाकर भण्डारीलाई उमादेवी कृयाशिल पत्रकारिता पुरस्कारबाट  सयुक्तरुपमा पुरस्कृत गरिएको छ

2/15/2020

दश बूंदे घोषणापत्र जारी गर्दै प्रेस संगठन बाराको प्रथम जिल्ला भेला सम्पन्न

प्रेस सगठन नेपाल बाराको पहिलो जिल्ला भेला १० बुदे घोषणा पत्र जारी गर्दै आज कोल्भिमा सम्प्पन्न भएको छ

2/15/2020

इमान्दारीतामा प्रश्न उठाउने दिन नदिने वाचा गर्छुः प्रहरी उपरिक्षक पन्त

पर्सामा भर्खरै आउनु भएकी प्रहरी उपरिक्षक गंगा पन्तले जिल्लामा अपराध नियन्त्रण, शान्ति सुरक्षा स्थापति गर्ने पर्सा प्रहरीको मुख्य काम रहने बताउनुभएको छ

2/14/2020

बिविध कार्यक्रम गरि पर्सामा  मनाइयो जनयुद्ध दिवस

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पर्साले पनि २५ औं जनयुद्ध दिवस मनाएको छ

2/13/2020

माफियाहरु मुलुक बेच्न तयार छनः सासद यादव

संचार माध्यम नभए माफियाहरुले मुलुक बेच्ने अवस्था रहेको संघीय सासद प्रदीप यादवले बताउनु भएको छ

2/13/2020

गाउँमा आएको सिंहदरबारको निगरानी गर्न जिम्मेवार र जवाफदेही पत्रकारिता गर्नुपर्छ : काउन्सिल सदस्य चौंलागाई  

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य समेत रहनुभएका काउन्सिलका सदस्य चौलागाईले व्यावसायिक पत्रकारिताले मात्रै देशको परिवर्तन र विकास सम्भव भएकोले अहिले गाउँमा आएको सिंहदरबारले काम गरेको  छ की छैन भन्ने निगरानी गर्नुपर्ने बताउनुभयो । पत्रकारहरु पनि देशको नागरिक नै भएकोले पत्रकारलाई पनि कानुन लाग्ने हुँदा पत्रकारहरुले आफ्नै नैतिक बन्धनमा रहेर जिम्मेवार र जवाफदेही पत्रकारिता गर्न उहाँले आग्रह गर्नुभयो ।

2/7/2020

मलाही टोलको घरमा प्रहरीको छापा सहनी फरार

पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर १ मलाही टोलका स्थानीय उमेश सहनीको घरमा पर्सा प्रहरीले छापामारी गरेको छ

2/2/2020

प्रतिवन्धीत भारतीय मुद्रा सहित एक भारतीय पक्राउ

बीरगंज १५ माघ । १२ लाख भारतीय रुपैया सहित भारत हिमाञ्चल प्रदेश धौलाकुवा गाउँपंचायत ढोलकवा निवासी ३२ वर्षिय सुभाष चन्दलाई पर्सा प्रहरीले गिरफ्तार गरेको छ

1/29/2020

वीरगन्ज महानगरपालिकाको बिकास बारे अर्थमन्त्री  र नगर प्रमुख सरावगी वीच छलफल

वीरगन्ज,१४ माघ वीरगन्ज महानगरपालिकाको विकासको  बारेमा अर्थमन्त्री डा .युवराज खतीवडा र वीरगन्ज महानगरपालिकाका नगर प्रमुख बिजय कुमार सरावगी वीच छलफल भएको छ

1/28/2020

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

१२ वर्षिय  यादव सात दिन देखी बेपत्ता, खोजीकालागि प्रहरीमा निवेदन

बर्दिवास । आफनो १२ वर्षिय छोरा सात दिन देखी सम्पर्क बिहिन भएपछि एक दम्पतीले खोजी गर्न प्रहरीलाई गुहार लगाएको छ ।

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.