logo

शहीदपार्क शिलान्यासको बिषय बिवादमा प्रदेश सरकारले बलमिच्याई गरेको नेकाको आरोप

वीरगंजको घण्टाघर स्थित रहेको वि.पी. उद्यानको जग्गामा शहीद पार्क शिलान्यास गर्ने प्रदेश सरकारको निर्णय बिादमा परेको छ

1/29/2019

मुख्यमंत्री स्वच्छता अभियानको शुभारम्भ बीरगंजबाट

मुख्यमंत्री स्वच्छता अभियानको  प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सोमबार बिहान वीरगञ्जमा शुभारम्भ गर्नु भयो

1/28/2019

धानभित्र कपडको तस्करी तल सूचना दिदा बाहिरने डर रहेको डिआइजी श्रेष्ठको भनाइ

सशस्त्र प्रहरीले बीरगं पोखरिया सडकखण्डको अलौबाट भन्सार रावस्व छली भित्र्याइएको लाखौ मूल्य बराबरको कपड पक्राउ गरेको छ

1/27/2019

बेरोजगारी अन्त्यकालागि कृषिमा लगानी गरौः मंत्री खनाल

कृषि तथा पशुपन्छि  विकास मन्त्री चक्रमणी खनालले  देशको समृद्धिकोलागि कृषि क्षेत्रको बिकास अनिवार्य शर्त भएको बताएका छन

1/25/2019

समाचार संकलनकालागि गएका पत्रकार माथि लाठी चार्ज

तिलावेपुलमा गरिएको सडक जामको समाचार संकलनकालागि गएका पत्रकारलाई प्रहरीले दुब्र्यवहार गरेको छ

1/24/2019

छोरीलाई किन अलपत्र पार्यौ निकिता ?

टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेले चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलसँग चौथो र निकिताले दोस्रोपटक रविसँग विवाह गरेकी छन्

1/22/2019

 संसदीय उपसमितिद्वारा मासु उद्योगहरुको अनुगमन 

संघीय संसद प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोत्ता हित समिति अन्तर्गतको उद्योग, वाणिज्य, आपूर्ति मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र उपभोक्ता हित सम्बन्धी उपसमितिले सोमबार पर्साका तीनवटा उद्योगहरुको अनुगमन निरीक्षण गरेको छ

1/21/2019

पर्साको सबै बिद्यालयमा गुनासो सुनवाई समिति संचालन गर्ने जनप्रतिनिधिहरुको प्रतिवद्धता

पर्सा जिल्लाको सबै बिद्यालयमा बालबालिका गुनासो समिति संचालन गर्ने प्रतिवद्धता व्यक्त गरिएको छ

1/18/2019

नेपालमा पहिलो पल्ट अश्वमेध गायत्री महायज्ञ वीरगन्जमा हुने 

नेपालमा पहिलो पल्ट अश्वमेध गायत्री महायज्ञ हुने भएको छ

1/16/2019

बीरगंजमा माघी महोत्सव भब्य रुपमा सम्पन्न

माघे सङ्क्रान्ति तथा थारु सम्बत् २६४३ औंको अवसरमा बीरगंजमा माघी महोत्सव रुपमा सम्पन्न भएको छ

1/15/2019

गिट्टी बालुवा निकासीमा निकुन्जको अवरोध,सेना लगाएर पैसा मागेको ठेकेदारको आरोप

भेडाह खोलाबाट गिट्टी बालुवाको निकासीकोलागि ठेक्का बन्दबोस्त गर्न अख्तियारी पाएको ठेकदारले निकुन्जका कारण आफूहरुलाई अप्ठयारो भएको गुनासो गरेका छन

1/15/2019

बीरगंज उधोग वाणिज्य संघको अध्यक्षमा केडिया सर्वसम्मत

वीरगंज उद्योग वाणिज्य संघको ४३ औं साधारण सभाबाट अध्यक्षमा गोपाल केडिया निर्विरोध निर्वाचित भएका छन

1/13/2019

पत्रकार महासंघ पर्साको २३ औ साधारण सभा सम्पन्न

नेपाल पत्रकार महासंघ पर्साको २३ औं सधारण सभा आज सम्पन्न भएको छ

1/13/2019

पृथ्वीनारायण शाहको २ सय ९६ औं जयन्ती भब्य रुपमा मनाइयो 

पृथ्वीनारायण शाहको २ सय ९६ औ जन्म जयन्ती एवम् राष्ट्रिय एकता दिवस आज  वीरगंजमा पनि धुमधामका साथ मनाईएको छ

1/11/2019

आफनै सरकारका बिरुद्ध उत्रिए सांसद यादव

राष्ट्रिय निजी तथा आवासिय विद्यालय एशोसियसन पर्साको २१ औ स्थापना दिवसको अवसरमा  वीरगंजमा जिल्ला स्तरीय क्रिक्रेट प्रतियोगिता शुरु भएको छ

1/11/2019

बीरगंजमा सूचना प्रविधि मेला  सुरु

सुविसु क्यान इन्फोटेक–२०१९ बीरगंजमा सुरु भएको छ

1/11/2019

देशको बिकासमा बाधक रहेका कानूनहरु हटाउदै छौः गृहमन्त्री बादल

गृहमन्त्री रामबहादुर थापा बादलले देशको समृद्धिको बाधकका रुपमा रहेका पुराना कानूनहरु हटाउने काममा सरकार लागेको बताएका छन

1/11/2019

कुरितीका बिरुद्ध पटेर्वाको गादीमा जागरण सभा सम्पन्न, दाइजो नलिन अपिल

कुरिती बिरुद्धको जागरण अभियान पटेर्वा सुगौलीको वडा नं ५ गादीको रंगपुरमा बिहिवार सम्पन्न भएको छ

1/10/2019

डीआइजीको टोली आएपछि तस्करीमा लगाम

पछिल्लो एकसाता यता पर्साको सीमावर्ती क्षेत्रबाट हुने भन्सार छलीका अवैध कारोबार ठप्प छन्

1/8/2019

जगरनाथपुरमा खुला ठाउँमा हग्नेलाई गाउँपालिकाले कारवाही गर्ने

कुरिति विरुद्धको अभियान आइतबार पर्साको जगरनाथपुर गाउँपालिकामा सम्पन्न भएको छ

12/30/2018

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.