logo

बिद्यालय जादै गरेकी छात्रा उपर खुकुरी प्रहार

पर्सागढी नगरपालिका वडा नं १ मा १८ वर्षिया सकुन्तला थारुलाई खुकुरीले आक्रमण गरिएको छ

12/24/2018

प्रअहरुको स्वार्थको निम्ति बिद्यार्थीको भविष्यसंग खेलवाड ,महानगर पछाडि हटदैनः प्रमुख सरावगी

बीरगंज महानगरले सामुदायीक बिद्यालयका प्रधानाध्यापकहरुको सरुवा गरेपछि शिक्षक सम्बद्ध संगठनहरुले आन्दोलनको घोषणा गरेका छन

12/23/2018

समायोजन अध्यादेशले बिभेद गरेको स्थानीय तहका कर्मचारीको आरोप

स्थानीय तहका कर्मचारीहरूले कर्मचारी समायोजन अध्यादेश को विरोधमा आज चौथो दिन पनि आफनो आन्दोलन जारी राखेका छन

12/20/2018

समायोजन अध्यादेश सच्याउन निजामती कर्मचारीको माँग

पर्साका निजामती कर्मचारीहरुले समायोजन अध्यादेश २०७५ सच्याउन ४८ घण्टे अल्टीमेटम दिएका छन

12/20/2018

मेलमिलापकर्ताकालागि पटेर्वा सुगौलीमा तालिम प्रारम्भ

पटेर्वा सुगौली गाउँपालिकाका न्यायिक समितिका मेलमिलापकर्ताहरुको लागि मेलमिलाप सम्बन्धि ८ दिने तालिम बिहिवार देखी परवानीपुरमा सुरु भएको छ

12/20/2018

तस्कर र प्रहरीवीच झडप ,असई सहित चार जना घाइते    

भारतसँग सीमा जोडिएको पर्साको जगरनाथपुर गाउँपालिका–१ पाडेपुरमा आज बिहान तेल तस्करी गर्ने गिरोहको आक्रमणबाट चारजना प्रहरी घाइते भएका छन्

12/18/2018

मानव सेवा आश्रममा निशुल्क स्वास्थ्य शिविर सम्पन्न      

बीरगंज युवा समाजको आयोजनमा मानव सेवा आश्रममा आज निशुल्क स्वास्थ्य शिविरको सम्पन्न भएको छ

12/18/2018

१ जनवरी देखि बीरगंजमा ध्वनी प्रदुषीत गर्न पाइदैनः महानगरप्रमुख सरावगी      

अग्रेजी वर्षको पहिलो दिनदेखी बीरगंजलाई ध्वनी प्रदुषणबाट जोगाउने गरि बीरगंज महानगरपालिकाले अभियान चलाउने तयारी गरेको छ

12/18/2018

जथाभावी प्रेस लेख्नेलाई महासंघले कारवाही गर्ने

नेपाल पत्रकार महासङ्घ सिरहाले जथाभावी प्रेस लेख्नेलाई कारवाही गर्ने निर्णय गरेको छ । 

12/17/2018

प्रादेशीक रंगशाला बनाउन माग गर्दै बीरगंजमा नेविसंघको प्रर्दशन

बीरगंजमा रहेको नारायणी रंगशालालाई प्रादेशिक रंगशाला बनाउन माग गर्दै नेपाल बिद्यार्थी संघ पर्साले बीरगंजमा प्रर्दशन गरेको छ

12/16/2018

पाइपलाईन बिस्तारको काम तिब्र गतीमा ,परियोजना पछि निगमको करोडौ रकम बच्ने

नाकाबन्दी ताका पेट्रोलीयम पर्दाथ आपूर्तीको सकस खेपेका नेपालीकालागि मोतीहारी अमलेखगंज पाइपलाईनको निर्माण बहुप्रतिक्षीत योजनाको रुपमा रहेको छ

12/16/2018

समाजको तेश्रो साधरण सभा सम्पन्न अध्यक्षमा पून खनाल

स्वतन्त्र मानव अधिकार समाजको तेश्रो साधारण सभा शनिवार बीरगंजको भूटनदेवीमा सम्पन्न भएको छ

12/15/2018

अनुभवबाट सिक्दै संघीयतालाई मजवुद बनाउनु पर्दछः प्रम ओली 

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संघीयता कार्यन्वयनको प्रारम्भिक चरणमा भएकोले आफ्ना अनुभवहरुबाट सिक्दै यसलाई मजवुद बनाउनु पर्ने बता

12/9/2018

नाकाबन्दी र बलिदानी बीरगंजले दिने अवसर र पूर्वाधार अन्यत्र जाने ?

नेपालको दशरथ रंगशाला पछिको ठुलो रंगशला बीरगंजको नारायणी रंगशाला हो

12/9/2018

अध्ययन अध्यापनमा गुणस्तरहिनतामा मोलाहिजा गरिदैनः महानगर प्रमुख सरावगी

सामुदायीक विद्यालयहरुवाट प्रदान भइरहेकको शिक्षाको गुणस्तरियतामा जोडदिनुपर्ने  धारणा वीरगन्ज महानगरपालिकाका जनप्रतिनिधिहरुले व्यक्त गरेका छन्

12/5/2018

आयोजनाको अनलाईन अनुगमनकोलागि “एक्सन रुम”

राष्ट्रीय गौरवका योजनाहरुको अव अनलाईन अनुगमन हुन भएको छ

12/5/2018

शंकरचार्यद्वारले पायो नयाँ स्वरुप

वीरगन्ज रक्सौल मितेरी पुल नजिक रहेको नेपाल प्रवेशारा शंकराचार्यद्धारको  वीरगन्ज महानगरपालिकाले शौन्दर्र्यीकरण गरेको छ

12/4/2018

लागु औषध सहित तीन जना पक्राउ

पर्सा प्रहरीले लागू औषध सहित तीन जनालाई फक्राउ गरेको छ

12/3/2018

ट्राफिक व्यवस्थापनमा चाहिने सबै सहयोग प्रदान गर्ने नगरप्रमुख सरावगीको प्रतिबद्धता

वीरगन्ज महानगरपालिकाको ट्राफिक व्यवस्थापनबारे सरोकारवालाहरुवीच गम्भिर छलफल भएको छ

12/3/2018

स्वास्थ्यकर्मीको ब्यवहारले उपचारमा सकारात्मक असर पार्छः प्रमुख भूषाल

वीरगन्ज महानगरपालिका प्रमुख प्रशासकिय अधिकृत डा भीष्म कुमार भूसालले औषधी  भन्दापनि स्वास्थ्यकर्मीको ब्यवहारले  उपचारमा बढी सकारात्मक असर गर्ने बताएका छन

12/3/2018

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.