logo

पर्सागढी नपामा नेपाली कांग्रेस बिजयी

      9/21/2017 गते 00 00 मा प्रकाशित     1308   पटक पढिएको

बीरगंज ६ असोज । पर्सागढी नगरपालिकामा नेपाली कांग्रेसका मेयर उम्मेदवार लोकनारायण यादव ३९ सय ६५  र उपमेयर अर्चना चौधरी४५ सय ५९ मत प्राप्त गरि  बिजयी भएका छन । निकतम प्रतिद्वण्दीमा नेकपा एमालेका गोकर्ण पाठकले ३८ सय ९८  र उपमेयर  काली चौधरीले ३६ सय ५० मत प्राप्त गरेका छन  । पर्सागढी नगरपालिकाको  वडा नं १,२,४,६ र ८ मा नेपाली कांग्रेसले बिजय हासिल गरेको छ । नेकपा एमालेले वडा नं ३ र ९ संघीय समाजवादी फोरम नेपालले ५ र ७ नंम्बर वडामा जीत हासिल गरेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




समाज

जसपा नेपालको कार्यालय उद्घाटन पार्टी निर्माणको गति बढाउन कार्यकर्तालाई महासचिव राउतको निर्देशन

वीरगन्ज ।जनता समाजवादी पार्टी (जसपा) नेपाल पर्साको नयाँ पार्टी कार्यालयको उद्घाटन गरिएको छ ।

वीरगंजमा आतिशबाजी ,पटाका  र डिजे बजाउन  प्रतिबन्ध

वीरगंज वीरगंजमा बिहे ,  ब्रतबन्ध , पार्टी उत्सब तथा कुनै पनि समारोहमा आतिशबाजी गर्न तथा पटाका फोर्न पूर्ण रूपमा बन्देज लगाइएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.