logo

राष्ट्रपतीमा बिद्या भण्डारीलाई निरन्तरता दिने एमाले निर्णय

सत्तारूढ नेकपा एमालेले विद्यादेवी भण्डारीलाई नै राष्ट्रपतिमा निरन्तरता दिने निर्णय गरेको छ ।

3/6/2018

महिला माथिको हिंसा नियनत्रणमा सबै एक जुट हुनु पर्छ - उपप्रमुख कार्की

महिला हिंसा न्यूनीकरण परियोजना अन्र्तगत जिल्ला स्तरीय समन्वय बैठक आज बीरगंजमा सम्पन्न भएको छ

3/6/2018

फागुन  २८ गतेको वीरगंज बन्द फिर्ता

वीरगंजलाई प्रदेश नं. २ को राजधानी  बनाउन चरणबद्ध आन्दोलनमा रहेको संर्घष समितिले फागुन २७ गतेको मसाल जुलुस र २८ गतेको वीरगंज बन्द फिर्ता लिएको छ

3/6/2018

प्रधानमन्त्री ओलीद्वारा नेता नेपाललाई  जन्मदिनको शुभकामना

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा(एमाले)का बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री  माधव कुमार नेपाललाई जन्मोत्सवको शुभकामना व्यक्त गरेका छन

3/6/2018

उत्पादक तथा आपूर्तीकर्तालाई उपभोक्ताको  हितमा जिम्मेवार बन्न कन्जुमर आइको आग्रह

कन्जुमर आइ नेपाल पर्सा शाखाको बैठक सोमवार बीरगंजमा सम्पन्न भएको छ ।

3/5/2018

उपचारमा गैरजिम्मेवारी बढदो, नारायाणी उपक्षेत्रीय अस्पतालको गुण खस्किदै 

को नारायणी उपक्षेत्रीय अस्पतालले दिने सेवाका बिषयमा गम्भिर प्रश्न उब्जिएको छ

3/4/2018

गोलीया काठ सहित तीन सइकल प्रहरी नियनत्रणमा तस्कर फरार

प्रहरीले पर्साको पटेर्वा सुगौली गाउँ पालिकाबाट  काठ सहित तीन वटा  साइकल पक्राउ गरेको छ

3/4/2018

दनाबिहिन मकै घोगा पैसा श्रम र पसिना खर्चेका किसानका क्या होगा

मकै बाली लगाएका किसानहरु यस वर्ष पनि मारमा पर्ने भएका छन । मकै भित्र्याएर घर ब्यवहार मिलाउला भन्ने किसानको  योजना अधुरो रहने भएको छ

3/4/2018

राष्ट्रीय सभा र प्रतिनिधिसभाका सदस्यद्वारा शपथ ग्रहण

प्रतिनिधिसभा सांसदहरुले आइतवार संसद भवनमा  सपथ ग्रहण गरेका छन्

3/4/2018

कुटेर मारेको आरोपमा बहुदरामाईबाट एक जना पक्राउ

पर्साको बहुदरामाई नगरपालिका ६ तुराहाँटोलमा गोहरा,गोईठा को विषयमा झगडा हुदा एक को मृत्यु भएको छ

3/3/2018

ठोरी गाउँपालिकामा शिक्षकसंगठनद्वारा  आन्दोलनको घोषणा 

पर्साको ठोरी गाउँपालिकाका शिक्षक संगठनहरुले आन्दोलनको घोषणा गरेका छ्न

3/3/2018

सुवर्णपुरमा मानव साङलो प्रर्दशन,गाउँपालिकाद्वारा आन्दोलनकारीलाई वार्तामा आउन अपिल

पर्साको ठोरी गाउँपालिकाको सेवाकेन्द्र स्थानान्तरणको खारेजी माग गर्दै एक महिना देखी आन्दोलनरत सुवर्णपुर बासिले शनीवार मानव साङ्गलो कार्यक्रम सम्पन्न गरेका छन

3/3/2018

समृद्धिको सपना देखेका मेयर डा.पौडेल खाका बोकेर पुगे मख्यमंत्री भेट्न

जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख डा. कृष्ण पौडेलले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतसंग भेट गर्दै उपमहानगरको समग्र बिकाको अभियानमा साथ र सुझाव दिन आग्रह गरेका छन्

3/3/2018

फोरम-राजपा सम्बन्ध सहयात्री की प्रतिद्वन्द्वी ?

वीरगन्ज प्रदेश २ मा दुई ठूला मधेसकेन्द्रित दल- संघीय फोरम र राजपाको गठबन्धन सरकार बनेको छ

3/3/2018

तस्कर फरार काठ प्रहरीको नियन्त्रणमा

प्रहरीले पर्साको जिराभवानी गाउँ पालिका बाट काठ सहित दुइवटा साइकल नियन्त्रणमा लिएको छ

3/1/2018

श्रीमानलाई मार्ने षडयन्त्रमा श्रीमती,अर्कैसंग घरजम गर्न खोज्दा कालकोठरीको बास

गएराती बिन्दवासीनीको झौवागुठीका उमेश चौरसियालाई गोली हान्ने अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ

3/1/2018

१० वर्षिया बालिका बलात्कृत आरोपीतहरु फरार

पर्साको पटेर्ववा गाउँपालिका वडा नं ५ निचुटा निवासी १० वर्षिया एक बालिका फागुन १६ गते बेलुका ६ बजे बलात्कृत भएकी छिन

3/1/2018

अज्ञात समुहको गोली प्रहारबाट एक जना घाइते,अवस्था गम्भिर

अज्ञात समुहले हानेको गोली लागेर बीरगंजमा बिन्दवासीनी गाउँपालिकाको झौवागुठी निवासी ३५ वर्षिय उमेश चौरसिया घाइते भएका छन ।

2/28/2018

फोरमसंगको वार्ता निष्कर्षबिहिन भोली छलफल फेरी छलफल हुने

संघीय समाजवादी फोरम नेपाललाई सरकारमा सहभागी गराउने विषयमा आज भएको वार्ता निश्कर्षविहिन बनेको छ

2/28/2018

प्रदेश २ मा गद्धी सरकारको मंत्रीमण्डल बिस्तार 

राजपा र फोरम गठबन्धनको प्रदेश नंम्बर २ को मंत्रीपरिषद बुधवार बिस्तार भएको छ । आकारका हिसावले यो सरकार अहिले सम्मको ठुलो आकारको बनेको छ

2/28/2018

सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.