logo

ग्लोबल विजनस क्लेजमा आफनो लक्ष्यको गुरु बारे प्रशिक्षण

      2/15/2020 गते 00 00 मा प्रकाशित     883   पटक पढिएको

फागुन ३ पर्सा
ग्लोबल विजनस क्लेजको अयोजनामा तपाई अफ्नो लक्ष्यको गुरु तपाई आफै हुनुहुन्छ भन्ने विषयमा आज विहान प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

 

कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुको उपस्थितिमा भएको कार्यक्रममा प्रशिक्षकहरुले आफनो योजना र कार्यन्वयन यसैगरी आफुले आफुलाई कसरी नियन्त्रणमा राख्ने लगायतबारे प्रशिक्षण प्रदान गरिएको हो ।


आधुनिक युगमा समाजिक सञ्जालहरुले गर्दा अध्ययनरत विद्यार्थीहरुमा कतिको असर गर्ने गर्दछ, र यसले विद्यार्थी जीवनमा कतिको असर गर्छ भन्ने बारेमा प्रशिक्षण दिइएको प्रशिक्षक तथा प्रध्यापक संतोष कर्णले बताउनु भयो ।

अहिलेको कलिलो उमेरमा मन मस्तीष्कलाई उपलब्धी मुलक अध्ययनमा कसरी पु¥याउने लगायतको बारेमा विद्यार्थीहरुलाई प्रशिक्षण प्रदान गरिएको प्रध्यापक कर्णको भनाई छ ।


प्रध्यापक संतोष कर्ण र ग्लोबल विजनश क्लेजका निर्देशक श्रीराम दासले संयुक्त रुपमा दिएको प्रशिक्षण कार्यक्रममा निर्देशक तथा एचआर हेड ओम प्रकाश श्रेष्ठ, निर्देशक व्यवस्थापक प्रमुख अशोक सरार्फ लगायत कक्षा १२ मा अध्ययनरत विद्यर्थीहरुको उपस्थिति रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




समाज

नेपाल विद्युत प्राधिकरण ५ अर्ब २६ करोड नोक्सानीमा

काठमाडौं । नेपाल विद्युत प्राधिकरण ५ अर्ब २६ करोड नोक्सानीमा रहेको छ ।

नेपाली कांग्रेसका समानुपातिक साँसद राईलाई अनुसन्धान गर्न प्रहरीले पायो पाँच दिनको म्याद

काठमाण्डौ। स्वर्णलक्ष्मी सहकारीको बचत ठगी प्रकरणमा पक्राउ परेकी सांसद माया राईमाथि अनुसन्धान गर्न प्रहरीले थप पाँच दिनको म्याद पाएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.