logo

रेडक्रस रानीघाट र आदर्शनगर उपशाखाद्वारा रक्तदान सम्पन्न

      4/12/2020 गते 00 00 मा प्रकाशित     1080   पटक पढिएको

बीरगंज ३० चैत । नेपाल रेडक्रस सोसाइटी रानीघाट शाखाको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । 
रक्तदान कार्यक्रममा १ महिला सहित २५ जनाले रक्तदान गरेका छन  ।

 

 त्यसै गरि आदर्शनगर उपशाखाका सभापति सन्तोष गुप्ताको सभापतित्वमा भएको कार्यक्रममा १ महिला सहित २८ जनाले रक्तदान गरेका छन ।


रक्तदान कार्यक्रमका सहभागिहरुलाई  मास्त बितरण गर्नुका  साथै सोसियल डिस्टान्स, सेनिटाइजर प्रयोग गराउने कार्य गरिएको थियो  ।

 

पर्सा  शाखाका सभापति बिरेन्द्र राज कंडेलले प्रमाणपत्र बितरण एवं रक्तदाता एव आयोजक प्रती आभार व्यक्त गर्नु भएको थियो।

रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्रका टोलिले सहयोग गरेका थियो , टोलिमा रक्तसञ्चार केन्द्रका शाखा अधिकृत उदय राज शर्मा, प्राबिधिक अधिकृत सौरभराज पाण्डे, प्राबिधिक धिरेन्द्र झाको टोलिले सहयोग गरेका कुरा राजन श्रीवास्तवले जानकारी दिनु भयो ।

लकडाउनको अवस्थामा रगतको अभावलाई पुरा गर्नकालागि नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाको समन्वयमा  रक्तदान कार्यक्रम को आयोजना हुदै आएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक १६ बुँदे निर्णय गर्दै सम्पन्न

बेल्जियम । प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक यही जुन ९  मा बेल्जियमको आन्त्वर्पेन शहरमा सम्पन्न भएको छ ।

समाज

लेखीद्वारा भएको लेखीको नियुक्ति नसच्याए आन्दोलनमा उत्रने आम सांस्कृतिक मोर्चाको  चेतावनी

जनकपुरधाम । चलचित्र तथा लोक सञ्चार प्रवर्धन बोर्डको अध्यक्षमा भएको नियुक्तिको बिषयलाई राजनीतिक दलका नेताहरुले पनि आलोचना गर्न शुरु गरेका छन ।

सशस्त्र प्रहरी बल पर्साद्वारा साढे ६ लाख बराबरको सामान भन्सार दाखिला

वीरगंज । सशस्त्र प्रहरी बल,नेपाल नं.१३ गण हेडक्वाटर पर्साबाट खटिएको टोलीले करिब साढे ६ लाख बराबरको समान नियन्त्रणमा लिएको छ  ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.