logo

कारबाहीका आठ सैनिक मारिए

      5/11/2017 गते 00 00 मा प्रकाशित     1360   पटक पढिएको

सरी पुल (अफगानिस्तान), २८ वैशाख । अफगानिस्तानको उत्तरी प्रान्त सरी पुलमा अफगान सैनिकले जारी राखेको कारबाहीको क्रममा आठ तालिवान आतङ्ककारी मारिएका सैनिक स्रोतले बिहीबार जानकारी दिएको छ ।


सुरक्षा कारबाहीका क्रममा अन्य पाँच आतङ्कककारी घाइते भएका छन् । यस कारबाहीको क्रममा सुरक्षाकर्मी र सर्वसाधारणको हताहतको भने खवर नभएको बताइएको छ ।


अफगानिस्तानको राजधानी काबुलबाट ३५० किलोमिटर उत्तरमा पर्ने यस स्थानमा भएको यस कारबाहीको क्रममा सुरक्षाबलले ११ वटा मोटरसाइकलसमेत कब्जामा लिएको बताइएको छ ।


अफगानिस्तानमा पछिल्लो केही समयदेखि तालिवान लडाक विरुद्धको सुरक्षा कारबाहीलाई तिब्र बनाइएको छ । वसन्त ऋतु र ग्रिष्म ऋतुमा अफगानिस्तानमा धेरै भिडन्त हुने समयको रुपमा लिइन्छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




समाज

मननपुरको बाँसघारीमा २४ किलो लागु औषध चरेस बरामद

वीरगन्ज । पर्साको पोखरियाबाट सशस्त्र प्रहरीले २४ किलो ५०० ग्राम  लागूऔषध चरेस बरामद गरेको छ ।

मधेश प्रहरी प्रमुख आचार्य सहित ६ जना एआईजीमा बढुवा सिफारिश

काठमाडौं । मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक(डिआईजी) लालमणि आचार्यलाई प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) पदमा बढुवा सिफारिस गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.