logo

बाढीले बगाउदा पाँच जनाको मृत्यु,राहतको अभाव नागरिक आक्रोशित

०७४ साउन ३२ गते ।   अविरल वर्षका कारण आएको बाढीले बगाएर पर्सा जिल्लामा पाँच जनाको ज्यान गएको छ । भारतको बेतियबाट आफन्तलाई भेटन पर्साको पकाहा मैनपुरमा आएका ५० वर्षिय रास्वरुप माझीको बाढीले बगाएर मृत्य भएको पर्सा प्रहरीले जनायो । त्यसैगरि

8/15/2017

एमाले पर्साद्वारा बाढी प्रभाबितहरुलाई राहत बितरण

वीरगंज, ३०साउन . नेकपा एमाले वीरगंज महानगर कमिटीले आज बाढी प्रभाबितहरुलाई राहत बितरण गरेको छ । वीरगंज महानगरपालिका वडा नं. ११ श्रीपुर मठिया टोलमा अति प्रभाबित बाढी पिडितहरुलाई सो राहत बितरण गरिएको हो ।

8/14/2017

गाउँका वाढिपिडित परिवारलाई राहत सामग्री वितरण

संघीय समाजवादी फोरम नेपालले पर्सा जिल्लाको विभिन्न गाउका वाढिपिडित परिवारलाइ त्रिपाल,चिउरा मिठा,चामल ,आलु भाडा बर्तन,लताकपडा लगायतको राहत सामग्री वितरण गरेको छ ।

8/14/2017

बाढी पहिरोबाट ४९ जनाको मृत्यु, हेर्नुस् सूची कहाँ कति ?

साउन २९, २०७४ काठमाडौं  अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण दुई दिनमा ४९ जनाको मृत्यु भएको छ, १७ जना वेपत्ता भएका छन्।

8/13/2017

पहिरोलेघर बगाउँदा  ९ जना बेपत्ता २ को ज्यान गयो

बीरगंज,  २९  साउन , बकैया गाँउपालिका १० मन्थलि स्थित मगलसिंह न्यासुरको घर पहिरोले बगाउँदा निज सहित ६ जना परीवार वेपत्ता भएको मध्य क्षेत्रीय प्रहरी कार्यालय हेटौडाले जनाएको छ ।

8/13/2017

पर्साका अधिकांश गाउँ डुवानमा, मोर बाढीको चपेटामा उद्धार टोली खटियो

बीरगंज २९ साउन । पर्सा जिल्लाको साविक निचुटा गाविसको वडा नं ८  हालको पटेर्वा सुगौली वडा नं १ को मोर डोल बाढीको चपेटामा परेको छ ।

8/12/2017

ठेकेदारको लागानीमा हाकीमहरु चाइना शयरमा

बीरगंज २७ साउन ।  अविरल वर्षका कारण बीरगंज डुवानमा परेको छ । महानगर डुवानमा परेपछि  मापदण्डबिहिन महानगर भन्दै खिसीटिउरी गर्नेहरुलाई काइदा भएको छ ।

8/11/2017

औधोगिक करिडोरलाई बिधुत आपूर्ती नियमित गर्न मांग

बीरगंज २६ साउन ।विगत केही महिना देखि बारा पर्सा औद्योगिक कोरिडोरमा विद्युत् आपूर्तिमा ठूलोमात्रामा अनियमितता आएको छ ।

8/10/2017

चिकित्सा शिक्षा बिधेयक कार्यदलबाट पारित

काठमाडौं२६ साउन । चिकित्सा शिक्षा विधेयकलाई अन्तिम रुप दिइएको छ।मेडिकल कलेज संचालनकालागि  लेटर अफ इन्टेन्ट पाएकाहरुले सम्बन्धन पाउने गरि बिधयकलाई अन्तिम रुप दिइएको हो ।

8/10/2017

जंगली हात्तीको आक्रमणले एक बालको ज्यान गयो 

बीरगंज २६ साउन  – पर्साको सुवर्णपुर गाउँपालिका–२ इच्छानगरमा जंगली हात्तिको आक्रमणबाट एक बालकको ज्यान गएको छ ।

8/9/2017

५ वर्षपछि पुनः एमालेमा फर्कने तयारीमा रामचन्द्र झा

पार्टी छोडेको पाँच वर्षपछि नेता रामचन्द्र झाले एमाले प्रवेश गर्ने तयारी थालेका छन् ।

8/9/2017

आफन्तको सम्झना (वीरगंज गाईजात्रा-फोटो सहित)

नेवार समुदायहरुले प्रत्येक बर्ष मृत्यू भएका आफन्तहरुको सम्झना र आत्माको चिर शान्तिको कामना गर्दै गाइजात्र निकालिने गर्दछ ।

8/8/2017

डा.के.सी.को पक्षमा बीरगंजमा प्रर्दशन

बीरगंज २३ साउन ।मेडिकल शिक्षामा रहेको बेथिती सुधारको माग राखेर अनसनमा बसेका डा.गोविन्द के.सी.को पक्षमा उपत्यका बाहिर पनि सार्वजनकी प्रर्दशनहरु शुरु भएका छन ।

8/7/2017

 अत्याधुनिक विज्ञान प्रयोगशाला सरकारी विद्यालयलाइ हस्तातरण

वीरगन्ज, २३ साउन ।  क्वेष्टफर्माद्धारा सुविधासम्मपन्न विज्ञान प्रयोगशाला निर्माणगरि सरकारी बीरगंजको श्री सिद्धार्थ माध्यमिक विद्यालयलाइ हस्तातरण गरिएको छ । एक कार्यक्रमगरि सोमवार प्रयोगशाला हस्तातरण गरिएको हो ।

8/7/2017

शिक्षक अनसन स्थलमा एमाले सभासदहरु ,शिक्षकका माग पुरा गर 

काठमाण्डौ २३ साउन ।पर्सा क्षेत्र नं ३ का नेकपा एमालेका सभासद राजकुमार गुप्ता र मोरङ क्षेत्र नं १ एमाले सभासद क्रषि पोख्रेल र अनेरास्ववियुका सचिव वसिम आलमले अस्थायी शिक्षकहरुको समस्यालाई राज्यले गम्भिरतापूर्वक लिनु पर्ने बताउनु भएको छ ।

8/7/2017

मधेसमा रहको सामन्तले मधेशीहरुलाई शोषण गरेका छन — एमाले नेता यादब

बारा, २१ साउन । नेकपा एमाले बाराले आसन्न स्थानीय निर्वाचनलाई मध्यनजर गरेर जिल्लाका १५ वटै स्थानीय तहमा कार्यकर्ता भेला, प्रशिक्षण तथा जन भेलाको आयोजना गरेको छ ।

8/5/2017

एमालेको सक्रियता बढदो,दिन भरि भेला र पार्टी प्रवेश कार्यक्रम चलिरह्यो

वीरगंज २१ साउन । आसोज २ को स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै प्रदेश नं २ मा नेकपा एमाले क्रियाशिल भएको छ । पार्टीका महासचिव ईश्वर पोख्रोल उपमहासचिव बिष्णु पौडेल ,घनश्याम भूसाल सचिव प्रदीप ज्ञवाली योगेश भट्टराई गोकर्ण बिष्ट लगायतका नेताहरु पार्टीको दैनीक काममा समेत २ प्रदेशमा सहभागि भएका छन ।

8/5/2017

बलात्कार आरोपमा थारु गिरफ्तार

०७४ साउन २० गते ।  पर्साको पटेर्वा सुगौली गाउँपालिकामा एक  बालिका बलात्कृत भएको घटना सार्वजनिक भएको छ। पटेर्वा सुगौली गाउँ पालिका वार्ड नम्बर ३ सङ्कर सरैया सखुवनियाका   ३५ वर्शिय दायानन्द राउत थारुले सोही स्थान बस्ने आफ्नै छिमेकी एक चौध वर्षिया बालिका लाई बलात्कार गरेको  आरोप लागेको हो ।

8/5/2017

भिष्मपितामहलाई नागरिक अभिन्नदन

बीरगंज २० साउन । भोजपुरी भाषका मूर्धन्य साहित्यकार पंडित दीप नारयाण मिश्रलाई शनिवार एक बिशेष कार्यक्रमको आयोजना गरि नागरिक अभिन्नदन गरिएको छ ।

8/5/2017

जाम भएको नाला सफा गर्दै पानीको निकास खोज्ने काम

बीरगंजमा एडीवीको सहयोगमा एकिकृत मझौला शहरी सुधार आयोजनाले ड्रेनेजको निर्माण गर्दै छ ।

8/4/2017

सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.