logo

पर्सामा पूर्व पश्चिम निर्वाचन क्षेत्र बनाउन आयोगलाई सुझाव 

बीरगंज १९ साउन ।निर्वाचन क्षेत्र निर्धारण आयोगका अध्यक्ष कमल नारायण दासले निर्वाचन क्षेत्र निर्धारणका लागि आयोगले १८ घण्टा काम गरिरहेको जानकारी दिनु भयो ।

8/3/2017

महानगरमा अन्सारी र आचार्य एमालेका कप्तान र उपकप्तान

बीरगन्ज १८ श्रावण ।  नेकपा एमालेले प्रदेश नम्बर २ अन्तर्गतको एक मात्र महानगर बीरगन्जको मेयर तथा उपमेयर उम्मेदवारको अन्तिम टुंगो लगाएको छ ।

8/2/2017

दुईजना मेसुको नाममा भत्ता निकासा, आर्थिक अनियमितता भएको दावी

बीरगंज १८ साउन । पोखरिया अस्पतालमा एउटै महिनामा दूई जना मेडिकल सुपरिटेण्डेण्टले भत्ता बुझेको पाइएको छ । एउटै सेवा दिएवापत दुई दुईजनालाई भूक्तानी दिइएकोमा अस्पतालकै कर्मचारी चंकित भएका छन । पोखरिया अस्पतालमा रामाशिष ठाकुर र शुसील कुमार चौरसियाले मेसु भक्ता बुझेका हुन ।

8/2/2017

दाहाल सरकारले कार्यकर्तालाई बाँड्यो १७ करोड

बुधबार, १८ साउन  काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको पूर्ववर्ती सरकारले निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै मतदाता आकर्षित गर्न विभिन्न व्यक्तिलाई जथाभाबी पैसा बाँडेको खुलासा भएको छ।

8/2/2017

बर्षात भएपछि वीरगंज महानगरपालिकाको दुर्रदशा(फोटोसहित)

बर्षात भएपछि वीरगंज महानगरपालिकाको दुर्रदशा(फोटोसहित)

8/1/2017

निर्माण कम्पनीका कारण बीरगंजको दुर्दशा,छिटो काम सक्न मंत्रीको निर्देशन

साउन १३ बीरगंज । शहरी विकास मन्त्री प्रभु साहलाई बीरगंजका स्थानीयले निर्माण कम्पनीका ठेकेदारले बेलैमा काम सम्पन्न गर्न चासो नदेखाएको भन्दै गुनासो गरेका छन ।

7/28/2017

रामायण सर्किट विषयक दुई दिने कार्यशाला गोष्टी हुने 

बीरगंज १२ साउन ।नेपाल भारत सहयोग मंचका राष्ट्रिय अध्यक्ष अशोक कुमार वैद्यको नेतृत्वमा श्रीलंकन राजदुत महामहिम डब्लु.एस परेरा संग भेटघाट भएको छ । 

7/27/2017

ट्राफिक प्रहरी प्रमुखमा सर्वेन्द्र खनाल, लामा निर्देशनालय 

काठमाडौं १० साउन,  । महानगरीय ट्राफिक महाशाखा प्रमुखमा प्रहरी वरिष्ठ उपरीक्षक  सर्वेन्द्र खनाल आएका छन् । प्रहरी महानिरीक्षक प्रकाश अर्यालले डीआईजी मिङमार लामालाई हटाएर खनाललाई पठाएका हुन् । लामालाई भने केन्द्रीय ट्राफिक प्रहरी निर्देशनालयमा पठाइएको छ ।

7/25/2017

जनताको हितमा रहेकोले पार्टीले माया पायोःनेता नेपाल

वीरगंज १० साउन । नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले जनताको दुःखमा साथ दिएकोले नेपाली जनताले एमाललेलाई ठुलो पार्टी बनाएको बताउनु भयो । उहाँले जनताको हितमा रहेकोले जनताले एमालेलाई माया गरेको दावी गर्नु भयो ।  

7/25/2017

मेला भर्न गएकी महिला बेपत्ता

बीरगंज १० साउन ।पर्साको पटेर्वा सुगौली गाउँ पालिका वार्ड नम्बर ४ साबिकको सोनवर्षा गाबीस ९ मा रहेको दुग्धेश्वर महादेव मन्दीरमा लागेको मेला भर्न  गएकि एक महिला हिजो देखि नै परिवारको सम्र्पकमा छैनन।परिवारका सदस्यले उनी बेपत्ता भएको आशंका गरेका छन ।

7/25/2017

नेता नेपालद्धारा महानगर निर्वाचन परिचालन कार्यालयको उद्धघाटन

वीरगंज ९ साउन । नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले वीरगंज महानगरपालिका निर्वाचन परिचालन कार्यालयको आज एक समारोहका बिच उदघाटन गरेका छन।

7/24/2017

चारकोसे झाडीमा एक युवाको हत्या, आर्थिक खेलमा परेको प्रहरी पत्तो छैन भन्छ 

मकवानपुर र पर्साको वीचमा रहेको चाकोसे झाडीमा जीन्दगीले मृत्युवरण गर्दा लाशका सौदागरहरु उन्मुक्त हाँसो हाँसीरहेका छन । नागरिकको सुरुक्षाको जिम्मा लिएर बसेको प्रहरीले फगत केही रकमप्रतिको आशक्तिमा मृत्युको बिनिमय गरिरहेको छ । अपराधीहरु झन झन अपराधका बरदातलाई अन्जाम दिदै छन ।

7/16/2017

स्थानीय तहका अधिकांश उम्मेदवारले खर्च विवरण बुझाएनन्

स्थानीय तहको निर्वाचन भएको दुई महिना पुग्दासमेत जिल्लाका अधिकांश उम्मेदवारले खर्च विवरण पेश गरेका छैनन् ।

7/15/2017

१५ जना एसएसपी डीआईजीमा बढुवा सिफारिस

प्रहरी प्रधान कार्यालयले १५ जना एसएसपीलाई बढुवाको सिफारिस गरेको छ ।

7/15/2017

एमालेको पार्टी प्रवेश एवं कार्यकर्ता भेला

 नेकपा एमाले महानगरनगर कार्यसमितीले शनिबार वीरगञ्ज १५ मा पार्टी प्रवेश तथा कार्यकर्ता भेला सम्पन्न गरेको छ ।

7/15/2017

एसईई पास गरेका विद्यार्थी सम्मानित

नेपाल पासवान संघले पनि शनिबार एक कार्यक्रम गरी एसईई पास गरेका करिव सय जना बिद्यार्थीहरुलाई सम्मानित गरेको छ ।

7/15/2017

संशोधन बिना राजपा निर्वाचनमा सहभागी हुँदैन : महन्थ ठाकुर

राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले संविधान संशोधन बिना राजपा नेपाल तेश्रो चरणको निर्वाचनमा पनि सहभागिता नजनाउने प्रष्ट पारेका छन् ।

7/15/2017

बलात्कार आरोपमा प्रहरी द्वारा तीन जना पक्राउ

जिल्ला प्रहरी कार्यालय, पर्साले जबरजस्ती करणी गरेको अभियोगमा  बीरगंज महानगरपालिका वडा नं १९ इनर्वाबाट तीनजनालाई गिरफ्तार गरेको छ ।

7/11/2017

छ जुवाडे सार्वजनिक एक चोर पक्राउ

वीरगंज, २६ असार / जुवा केल्दै गर्दा वीरगन्ज महानगरपालिकाको मुर्ली बगैचाबाट पक्राउ परेका ६ जना जुवाडेलाई आज प्रहरीले सार्वजनिक गरेको छ ।

7/10/2017

भौतीक संरचना छ तर हस्तान्तरण नहुदा समस्या ः निगरानी समुह

बीरगंज २४ असार /अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र जिल्ला मानव अधिकार निगारनी समुहको आयोजनामा  परियोजना सम्बन्धमा जिल्ला स्तरीय परियोजनाको परामर्श बैठक असार २४ गते नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा सम्पन्न भएको छ ।

7/8/2017

सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.