logo

सम्बिधान संशोधन प्रस्ताव मार्फत मुलुक एक भएकोमा अखिल र युवाले बीरगंजमा गरे दीप प्रज्वलन

नेपालको सम्बिधानमा सर्वसम्मत रुपमा दोश्रो संशोधन भएको छ । प्रतिनिधि सभामा सम्बिधानको अनुसूची ३ मा निसान छाप परिर्वतन सम्बन्धमा सरकारका तर्फबाट कानुन मंत्री डा. शिवमाया तुम्वाहाम्फेले बिधयक पेश गर्नु भएको थियो

6/13/2020

बीरगंज हेल्थ केयर अस्पताल शिल, निजगढमा सर्तकता अपनाउन नगरपालिकाको अपिल

बीरगंजको गण्डक बहुवरीमा रहेको बीरगंज हेल्थ केयर अस्पताललाई शिल गरिएको छ । निजगढका पाँच वर्षिय बालकको बीरगंज हेल्थ क्येर अस्पतालमा उपचारको क्रममा हिजो मृत्यु भएको थियो

6/13/2020

आरोप पुष्टि गर्न सांसद यादवलाई चुनौती,सांसद यादवको अभिब्यक्ति सदनको रेकर्डबाट हटाउन मंत्रीको माँग  

प्रतिनिधि सभामा पर्साको क्षेत्र नं १ बाट निर्वाचित सासद प्रदप यादवले खेलकुद मंत्रालयको बिनियोजित बजेट माथि छलफल गर्दै खेलकुद मंत्रलाई एन्फाबाट १७ करोड रुपैया लिएको आरोप लगाउनु भएको थियो

6/12/2020

सर्लाहीको सीमा क्षेत्र नारायणपुरमा झडप, हतियार खोस्नथालेपछि सशस्त्रले गोली चलायो

सीमामा जोरजर्वजस्ती गर्दै नेपाल पस्न प्रयास गर्ने भारतीयमाथि सर्लाहीको दक्षीण पूर्वी क्षेत्र स्थित सीमानाको नारायणपुरमा शसस्त्र प्रहरीले गोली चलाएको छ

6/12/2020

चिनीको चास्नीमा डुबेका अनुसन्धान प्रमुख बिसीलाई अख्तियारको झापु 

अख्तियार अनुसन्धान आयोगले पथलैया स्थित राजस्ब अनुसन्धान कार्यालय पथलैयामा मंगलबार छापा मारेको छ । अनुष्का मल्टिपर्पोज कम्पनी प्रालि बागेश्वरी मनहराले भारतबाट आयात गरेको म्याद गुज्रिएको चिनी जलेश्वर खाद्य क्वारेन्टाइनको परीक्षणले खान अयोग्य भन्दा पनि नेपाल भित्र्याइएको चिनी खाद्य तथा गुण नियन्त्रण विभागले पुनः परीक्षण गरेर नेपाल सरकारको मापदण्ड अनुसार खान योग्य रहेको भनेर प्रमाणित गरेको बिषय शंकास्पद देखिएपछि अख्तियारले राजस्ब अनुसन्धान कार्यालयमा छापा मारेको हो ।

6/9/2020

रौतहटमा आठलाख रुपैया सहित एक पक्राउ,अनधिकृत कारोवार प्रति डिआइजी सिंहको गम्भिर चासो

रौतहटमा आठ लाख अवैध रकमसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। मंगलबार बिहान  ११ बजे प्रहरीले इशनाथ नगरपालिका ४ का धर्मेन्द्र साहलाई आठ लाख अवैध रकमसहित पक्राउ गरेको हो

6/9/2020

पिसीआर खरिद सम्बन्धी पाँचथान बोलपत्र बिक्री,जर्वजस्ती बनाइएका सालोको कम्पनीको नाम खरिद सुचीमा छैन

बीरगंज महानगरपालिकाले पिसीआर खरिद सम्बन्धी आव्हान गरेको बोलपत्र मंगलवार सम्म पाँच थान बिक्री भएको छ ।

6/9/2020

अवरोध सृजना गर्नेहरु असफल, पीसीआर मेशिन खरिदको लागि महानगरपालिकालाई ब्यवसायीले गरे ७० लाख सहयोग

आर्थिक तथा औद्योगिक नगरी वीरगन्जका उद्योगी व्यवसायीहरु नेपालको अर्थतन्त्रलाई मात्रै चलाउदैनन् । उनीहरु संकटका घडीमा नागरिकको जीवन रक्षाका लागि पनि उत्तिकै जिम्मेवार भएर प्रस्तुत हुन्छन

6/9/2020

पीसीआर खरिदका लागि सहयोग आउने क्रम जारी, महानगर कोषमा सूर्य नेपालले दियो १५ लाख

वीरगन्ज महानगरपालिकाले स्थापना गरेको कोरोना कोषमा बहुराष्ट्रिय कम्पनीहरुको तर्फबाट पनि सहयोग आउन थालेको छ । कोरोना भाईरस न्यूनिकरणका लागि वीरगन्ज महानगरपालिकाले पीसीआर मेशिन र भिटिएम किट खरिदका लागि स्थापना गरेको कोरोना कोषमा आज बहुराष्ट्रिय कम्पनी सूर्या नेपालले १५ लाख रुपैंया सहयोग गरेको छ ।

6/8/2020

कोरोना विरुद्धको लडाईमा मेयरपुत्रको ऐक्यवद्धता, सहयोगका लागि सबै युवा उद्यमीलाई अपिल

चेक हस्तान्तरण गर्दै नगर प्रमुखका छोरा केशवले भने, “बुवा नै महानगर प्रमुख भएकोले सहयोग गरेको होईन, नागरिकको जीवन रक्षाको सवालमा मेरो पनि चासो रह्यो । महानगरपालिकाको एउटा नागरिक भएकोले नागरिको दायित्व मात्रै निर्वाह गरेको हुँ । मेरो व्यक्तिगत जीवन रक्षाको पनि विषय हो । त्यसैले मैले महानगरपालिकालाई सहयोग गरेको हो । यो आप्mनै जीवन रक्षाको सवाल भएकोले सम्पूर्ण युवाहरुलाई पनि सहयोगको लागि अपिल गर्न चाहान्छु ।”

6/7/2020

प्रधानमंत्रीको नाकैमुनी चीनीको चास्नीमा कर्मचारी पौडिदै,सम्पूर्ण सिस्टम कोल्याप्स,भरोसा लायक कोही रहनेन

प्रधानमंत्रीको प्रत्यक्ष निर्देशनमा चल्ने राजस्व अनुसन्धान कार्यालय पथलैयाका प्रमुख राजन बि.सी.चिनीको चस्नीमा चुर्लुम्म डुबेको चर्चा चल्न थालेको छ

6/7/2020

पिसीआर मेशिन किन्ने महनगरको निर्णयको नागरिक समाजले गर्यो स्वागत, नागरिक रक्षाको यो अभियानमा सहयोग गर्न सबैमा अपिल

बीरगंज महानगरपालिकाले पिसीआर मेशिन र किट खरिदकालागि अगाडि बढाएको प्रक्रियालाई नागरिक समाजले स्वागत गर्दै त्यसको छिटो भन्दा छिटो स्थापित गरेर काम सूचारु गर्न सुझाव समेत दिएको छ

6/7/2020

युनिसेफद्वारा कोभिड अस्पतालमा हातधुने आधुनीक धारा प्रदान,सहयोगले आफूलाई उर्जा मिल्योः महानगरप्रमुख

वीरगंज महानगरपालिकाको ब्यवस्थापनमा संचालित गण्डक कोभिड अस्पतालमा युनिसेफ नेपालले आज सरसफाई संग सम्बन्धीत आधुनीक समाग्री हस्तान्तरण गरेको छ

6/6/2020

प्रदेशीक प्रयोगशालाका कारण प्रदेश सभाको बैठक अन्यौलमा ,सांसद र कर्मचारीमा सन्त्रास

असार १ मा बजेट प्रस्तुत गनुपर्ने संवैधानिक बाध्यता र त्यसअघि सरकारले नीति तथा कार्यक्रम ल्याउनुपर्ने भएकोले कोरोना महामारीबीच प्रदेशसभा बैठक बोलाएको २ को बैठक अन्यौलमा परेको छ

6/5/2020

पीसीआर मेशिन खरिदका लागि बोलपत्र आह्वान, परीक्षण द्रुतगतिमा हुन्छ : नगरप्रमुख सरावगी

वीरगन्ज महानगरपालिकाले कोरोना परीक्षण मेशिन (पीसीआर) खरिदका लागि टेण्डर आह्वान गरेको छ । मेशिन खरिदका लागि टेण्डर आह्वान गरेसँगै कोरोना भाईरस संक्रमण रोकथाम र नियन्त्रणका लागि वीरगन्ज महानरगपालिकाको अभियान सफल हुदै गएको छ । महानगरपालिका प्रमुख विजय कुमार सरावगीले वीरगन्जलाई कोरोना भाईरस संक्रमणबाट सुरक्षित राख्न खेल्नुभएको सक्रिय भूमिकाले अन्तत सार्थकता पाउने भएको हो ।

6/4/2020

गाँजाको कारोवार बढ्दो,चारकोशे झाडीमा पचास किलो गाँजा सहित सोनवर्षाका तस्कर पक्राउ

टेर्वासुगौली गाउपालिका वडा नं १  महेन्द्रपुर (मलाही टाडी )बस्ने भुखल ठाकुर, वडा नं.४ भतौडा बस्ने जयप्रकाश राउत अहिर र वडा नं. २ बस्ने रामचरण सहनीलाई नेपाली सेनाले गाँजा सहित पक्राउ गरेको छ

6/4/2020

सशस्त्र प्रहरीलाई ठुलो सफलता ,स्रोत नखुलेको २२ लाख रुपैया सहित साह समातिए

सशस्त्र प्रहरीले  स्रोत खुलाउन नसकेको २२ लाख ४८ हजार नेपाली रुपैयाँ सहित बाहुदरमाई नगरपालिका– ५ भौराटार निवासी २० वर्षीय  प्रकाश साहलाई पक्राउ गरेको छ

6/4/2020

बीरगंजमा खुद्रा ब्यवसाय संचालनमा आउने,मापदण्ड बिपरित भए कारवाही हुने प्रशासनको कडा शर्त

पर्सामा बिभिन्न ब्यवसायलाई संचालन अनुमती प्रदान गरिएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी बिष्ण कुमार कार्कीको अध्यक्षतामा आज बसेको बैठकले यस्तो निर्णय गरेको हो

6/3/2020

लकडाउन लम्बिदै जादा साना ब्यवसायी मर्कामा, पेशा संचालनको वतावरण बनाउन माँग

बीरगंजका साना तथा खुद्रा ब्यवसायीले आफनो ब्यवसाय संचालन गर्ने वतावरण बनाउन स्थानीय प्रशासनसंग माँग गरेका छन

6/3/2020

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

१२ वर्षिय  यादव सात दिन देखी बेपत्ता, खोजीकालागि प्रहरीमा निवेदन

बर्दिवास । आफनो १२ वर्षिय छोरा सात दिन देखी सम्पर्क बिहिन भएपछि एक दम्पतीले खोजी गर्न प्रहरीलाई गुहार लगाएको छ ।

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.