logo

मध्य आदर्शनगरमा स्कारपियो गाडीमा आगजनी

वीरगन्जको आदर्शनगरमा गएराति एउटा स्कार्पियो गाडीमा आगजनी भएको छ

3/20/2019

प्रदेश २ मा अव स्थापना हुने उधोगले २० वर्ष कर तिर्न नपर्ने

प्रदेश सरकारको मंत्रीपरिषद बैठकले औधोगिकीकरणलागि नयाँ निर्णय गरेको छ

3/18/2019

हृदयघातबाट कम्युनिष्ट नेता मण्डलको निधन ,पार्टीलाई अपुरणीय क्षती

नेपाल कम्युनिष्ट पार्टीका प्रदेश २ का सदस्य हरि मण्डलको ५० वर्षको उमेर हृदयघातका कारण निधन भएको छ । सोमवार दिउसो उनलाई हृदयघात भएको हो

3/18/2019

सीमरा मालपोतमा अख्तियारको छापा गुप्ताको सम्पती छानवीनको माँग

अख्तियार  दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय टोलीले जीतपुर सीमरा उपमहानगरपालिकामा रहेको मालपोत कार्यालयमा छापा मारेको छ

3/14/2019

बिकासका योजना लिएर आउनुहोस पैसा छैन भनेर चिन्ता लिनु पर्दैनः मंत्री पंण्डित

संघीय मामला तथा सामान्य प्रशसान मंत्री लालबाबु पंडितले देशमा भइरहेको बिकासको काम देखेर आत्तिएकाहरु आउने चुनाव सम्ममा सकिने बताएका छन

3/8/2019

अग्निको उर्जाबाट अध्यात्मिक क्रान्तिको उदघोष गरौः बालगुरुआदित्य

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा शान्ति छाओस भन्ने कामना व्यक्त गरेका छन

3/6/2019

जिल्ला प्रशासन र मालपोतमा अख्तियारको प्रवेश भ्रष्टकामको अनुसन्धान शुरु

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय हेटौडाले बीरगंजमा केही मुख्य सरकारी अड्डाहरुमा आफनो निगरानी बढाएको छ

3/5/2019

बिकास गर्न बनेको सडक अबिकासको कारण बन्न सक्ने प्रति सचेत रहन बिज्ञको आग्रह

विकासका लागि सडक सम्पर्क सबभन्दा महत्वपुर्ण पक्ष रहेको विज्ञहरुले औल्याएका छन्

2/27/2019

अपागमैत्री वडाकार्यालय बन्दै मेयर सरावगीले गरे  शिलान्यास

वीरगंज–१८ भवानीपुरमा आज महानगरका मेयर विजयकुमार सरावगीले नमुना वडा कार्यालय भवनको शिलान्यास गरेका छन्

2/25/2019

बीरगंज महानगरको २३ वाट अनलाइन घटना दर्ता प्रक्रिया शुरु

वीरगंज महानगरपालिकामा  अनलाइन घटना दर्ता शुभारम्भ गरिएको छ

2/25/2019

नेपाली कांग्रेस भित्र ध्रुविकरण तिब्र,कोइरालाहरु एउटै मंचमा नेतृत्व बिरुद्ध मोर्चाबन्दी

कोइराला परिवारका तेश्रो पुस्ताको नेतृत्वमा रहेका नेपाली कांग्रेसका तीन नेताहरु डा.शसांक कोइराला,डा.शेखर कोइराला  र सुजाता कोइरालाले शनिवार बीरगंजको एउटै मंचबाट आफूहरु एक रहेको स्पष्ट पारे

2/16/2019

कृपा दैनिकको १८ औं बार्षिकोत्सव सम्पन्न,पत्रकार समाजप्रति सकारात्मक हुनुपर्छः मैनाली 

बारा जिल्लाको सबैभन्दा पहिलो कृपा दैनीकले शनिबार आफ्नो १८ औं बार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ

2/16/2019

पदाधिकारीको शपथग्रहणमा बिद्यालय बन्द गाउँपालिका मुकदर्शक

शिक्षक महासंघका निर्वाचित भएका शिक्षक नेताहरुको शपथ ग्रहण कार्यक्रमकालागि बिद्यालयहरु बन्द हुने भएका छन

2/15/2019

अनधिकृत रुपमा  पाँच महिनादेखी मोटरसाइकल प्रहरी नियन्त्रणमा 

बिगत  पाँच महिना देखी प्रहरीले अनधिकृत रुपमा नागरिकका दुईथान मोटरसाइकिल आफनो नियन्त्रणमा राखेको छ

2/15/2019

अश्वमेध गायत्री महायज्ञ बारे वीरगन्जका उद्योगी व्यवसाय संग अन्तरक्रिया 

अश्वमेध गायत्री महायज्ञ आयोजक समितिले वीरगन्जका उद्योगि व्यवसायी संग छलफल गरेको छ

2/14/2019

जीपीको नाउमा खेल नगरौ,जग्गा हाम्रो हो महानगर 

महानगरपालिकाको स्वामित्वमा रहेको जग्गामा गिरिजा प्रसाद कोइराला फाउन्डेशन समुदघाटन कार्यक्रम नर्गन महानगरपालिकाले नेपाली कांग्रेस पर्सा र फाउन्डेशनलाई छुटाछुटै पत्राचार गरेको छ

2/12/2019

पाँच वर्षीया वालिका बलात्कार काण्डका फरार अभियुक्त गिरफ्तार

जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त पकाहा मैनपुर गाउपािलका वडा नं १ धोरेका २२ वर्षिय देवकुमार यादवलाई पर्सा प्रहरीले गिरफतार गरेको छ

2/1/2019

राष्ट्रीय गौरवको आयोजना हुलाकी राजमार्ग नेतृत्व बिहिन , निर्माणको काम कछुवाको गतीमा

राष्ट्रीय गौरवको योजनाको रुपमा रहेको हुलाकी राजमार्ग निर्माणको काम निकै ढिलासुस्तीमा हुदैछ

2/1/2019

प्रहरी हस्तक्षेपका कारण दुई बिद्यार्थी नेता घाइते

सरकार बिरोधी प्रर्दशनमा उत्रिएका नेविसंघका कार्यकर्ता र प्रहरीवीच झडप हुदा बिद्यार्थी नेताह? घाइते भएका छ

2/1/2019

सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.