logo

अतिरिक्त रकम फिर्ता माँग गर्दै मेकिडल कलेजमा धर्नामा उत्रिए बिद्यार्थी

नेशनल मेडिकल कलेज, वीरगंजमा अध्ययनरत १८औं ब्याचका विद्यार्थीहरूले बिहीवारदेखि पुनः आन्दोलन शुरू गरेका छन्

11/21/2019

निर्वतमान अध्यक्ष शर्मालाई कुटनेलाई कारवाही गरः बीउवासंघ

वीरगञ्ज उद्योग वाणिज्य संघले संघका निवर्तमान अध्यक्ष एवं प्रदेशसभा सदस्य ओम प्रकाश शर्मामाथि भएको हातपातको घटनाको दोषीलाई कारवाही गर्न माँग गरेको छ

11/21/2019

बिस्तृत शान्ति सम्झौताका ते¥ह वर्ष,स्व. कोइरालाले असाधरण नेतृत्व कोशल देखाए

बिस्तृत शन्ति सम्झौताको १३ औ वर्षगाँठाको अवसरमा बीरगंजमा शान्ति सम्वाद बिषयक गोष्ठी सम्पन्न भएको छ ।

11/21/2019

कांग्रेस भित्रको गुटबन्दी छताछुल्ल,हिंसामा उत्रिए नेताहरु,महानगर सभापतिले भकुरे प्रदेश सभा सदस्य

प्रदेशसभा सदस्य ओमप्रकाश शर्मामाथि बुधबार बिहानै कुटपिट भएको छ । बिहानी पख वीरगन्जको आदर्शनगरमा प्रभातीय यात्रामा निस्किएका प्रदेश सांसद शर्मालाई उनकै पार्टीको नगर सभापति भोला कलवारले कुटपीट गरेका हुन

11/20/2019

सरकार प्रति गम्भिर आरोप, पारदर्शीता कायम गर्न खोज्दा हटाइयोः लेखी

पाँच बर्षे कार्यकालका लागि नियुक्त गरिएको प्रदेश २ को नीति आयोगमा एकबर्ष मै परिवर्तन भएको छ

11/19/2019

मदन गुप्ता बिरुद्ध अख्तियारले तेश्रो मुद्धा दर्ता ग¥यो ८ आठ करोडको बिगो कामय

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय पर्साका तत्कालिन नयव सुब्बा मदन गुप्ता बिरुद्ध विशेष अदालत काठमाडौंमा सोमबार मुद्धा दायर गरेको छ

11/18/2019

निजगढ बिमानस्थलको बिरोध गर्नेहरु राष्ट्रको समृद्धिको पक्षमा नरहेको प्रष्ट छः मंत्री भट्टराई

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले  निजगढ अन्तराष्ट्रीय बिमानस्थलको बिपक्षमा कुनै पनि अभियान चलाउने बिरोध र आलोचना गर्नेहरु कुनै पनि अर्थमा राष्ट्रको समृद्धिको पक्षमा नरहेको प्रष्ट बुझन पर्ने बताउनु भयो

11/17/2019

बिज्ञापन छापेर पत्रिका लुकाउनेहरुलाई तथ्य सहित उजुरी ल्याउनुस तत्काल कारवही हुन्छःअध्यक्ष चौहान

नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दीपेन्द्र चौहानले आफनो खाएर नागरिकलाई सूचना सम्प्रेषण गर्ने काममा अहोरात्र खटने पत्रकारहरुले आफनो पेश प्रति गर्व गर्नु पर्ने बताउनु भएको छ

11/16/2019

नेपाल प्रवेशद्वारमा सरसफाई 

भोलन्टियर वीरगंजको आयोजनामा शंकराचार्य गेट र त्यस आसपासको क्षेत्र सरसफाई गरिएको छ

11/15/2019

जनप्रतिनिधिलाई नागरिक सवाल,तपाईले घोषणा गरेको प्लास्टिक मुक्त्त वीरगंज सफल भयो ?

बीरगंज महानगरपालिकाले बीरगंजलाई प्लाष्टिक मुक्त घोषणा गरेको जनवरी १ मा एक वर्ष हुन्छ  । तर बीरगंज प्लाष्टिक मुक्त भएन

11/14/2019

प्लाष्टिक झोला प्रयोग नगर्न अपिल गर्दै बीरगंजमा प्रर्दशन

हाम्रो बीरगंज राम्रो बीरगंज अभियानले आज बीरगंजमा प्लाष्टिक झोला प्रयोग नगर्न आग्रह गर्दै बीरगंजमा प्रर्दशन गरेको छ

11/10/2019

भारतीय नक्साका बिरुद्ध बीरगंजमा युवाको प्रर्दशन, प्रम मोदीको तस्विर जलाइयो

कालापानी लिम्यिाधुरा भारतले आफनो नक्सामा पारेको बिषयमा प्रतिक्रिया बिहिन रहेको मुलुकको आर्थिक राजधानी  बीरगंजमा आज युवाहरुले आक्रोशयुक्त प्रर्दशन गरेका छन

11/10/2019

घोषणामा सीमित प्लाष्टिक मुक्त बीरगंज ब्यवहारमा उतार्न अभियान शुरु

बीरगंज महानगरपालिकाले बीरगंजलाई प्लाष्टिक मुक्त घोषणा गरेको एघार महिना १० दिन भएको छ

11/10/2019

सीमा विवादका समस्या समाधान गर्न राष्ट्र नै एकजुट हुनुपर्दछःप्रम ओली

प्रधानमन्त्री केपीशर्मा ओलीले लिपुलेक र लिम्पियाधुरा सहित कालापानी क्षेत्र नेपालको भूभाग  हो भन्ने बिषयमा अभूतपूर्व राष्ट्रिय एकता कामय भएको बताउनुभएको छ

11/9/2019

नेपाललाई बिदेशी फिल्मको छायांकनकेन्द्र बनाइनु पर्छः राष्ट्रपती भण्डारी

राष्ट्रपती बिद्यादेवी भण्डारीले नेपाललाई नेपाली मात्र होइन बिदेशी फिल्मको समेत छायाकंनको केन्द्र बनाउनु पर्नेमा जोड दिनु भएको छ ।

11/7/2019

पैसाको झोला थुतेर भाग्दा गोली चल्यो ,अपहरणकारी ठाउँमै ढल्यो

१४ वर्षिय वालकको अपरहण गर्ने पर्साको पोखरिया नगरपालिका वडा नं ६ सोनवारी बस्ने २० वर्षको राजकुमार दासलाई प्रहरीले सार्वजनीक गरेको छ

11/5/2019

गोली हानेर अपहरणकारी गिरफ्तार,अपहरित बालक सकुशल

गएराती वीरगञ्जको  सिर्सिया खाल्वाटोलाबाट प्रहरीले गोली हानेर एकजना अपरहणकारीलाई नियन्त्रणमा लिएको छ

11/5/2019

बीरगंजको सडक बिस्तार ,सडक चौडा गर्न युवाहरुले गरे  दवावमुलक कार्यक्रमको घोषणा

त्रिभूनव राजपथको भंसार गण्डक खण्डमा सडकको दायाबाया २५ २५ मिटर चौडा गर्ने सरकारी कदमलाई सहयोग पु¥याउन बीरगंजका युवाहरुले दवावमुलक कार्यक्रम घोषणा गरेका छन

11/5/2019

तीनदिन बीरगंज चलचित्रमय हुने, महोत्सवको तयारी असकियो, राष्ट्रपतिले उद्घाटन गर्ने, गोबीन्दा पनि आउँदै

नेपाली सीने क्षेत्रले आधा शताब्धीको यात्रा गरेको छ । पचास वर्ष पार गरेको अवसरमा यस पटक स्वर्णिम चलचित्र महोत्सव मनाउने तयारी भएको छ ।

11/3/2019

रक्सी उत्पादन गर्ने भट्टीमा एकै परिवारका चार सहित पाँच जनाको ज्यान गयो

बाराको फेटा गाउँपालिका वडा नम्बर ४ बतरामा एकै परिवारका ५ जनाको ज्यान गएको छ

10/2/2019

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.