logo

स्वास्थ्यकर्मीको ब्यवहारले उपचारमा सकारात्मक असर पार्छः प्रमुख भूषाल

वीरगन्ज महानगरपालिका प्रमुख प्रशासकिय अधिकृत डा भीष्म कुमार भूसालले औषधी  भन्दापनि स्वास्थ्यकर्मीको ब्यवहारले  उपचारमा बढी सकारात्मक असर गर्ने बताएका छन

12/3/2018

प्रधानमन्त्रीलाई एक लाख डलरको पुरस्कार, पुरस्कार सरकारी कोषमा दाखीलाको घोषणा

युनिभर्सल पिस फाउण्डेसन (युपीएफ)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेतृत्व र सुशासन पुरस्कार प्रदान गरेको छ

12/2/2018

गैसस महासंघमा जीताराम लामाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित

काठमाडौंमा दुईदिनसम्म चलेको गैर सरकारी संस्था महासंघको ९औं केन्द्रिय महाधिवेशनले जीताराम लामाको अध्यक्षतामा ४८ सदस्यिय केन्द्रिय समिति निर्वाचित गरेको छ

12/2/2018

अखाद्य बस्तुको बिक्री बितरण गर्ने माथि फौजदारी मुद्धा चलाइने 

वीरगन्ज कुम्हाल टोल वार्ड नम्बर ५ मा खाद्य प्राविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय स्थापना भएको छ

12/2/2018

इन्सेकद्वारा  मानव अधिकारर उल्लंघनका घटनाहरु सार्वजनीक

पर्सामा गतबर्ष भन्दा यसबर्ष मानवअधिकार उल्लंघनका घटनाहरु बढेकोे पाईएको छ

11/25/2018

बलात्कार आरोपी यादव फरार

प्रहरीले बलात्कारको अरोपमा पर्साको छिपहरमाई गाउँपालिका वडा नं १ मिर्जापुर निवासी ३२ वर्षिय राजकुमार यादव बिरुद्ध उजुरी दर्ता गरेको छ

11/21/2018

मानव अधिकारको अवस्थाका बारेमा इन्सेकले ग¥यो बीरगंजमा अन्तरक्रिया 

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) केन्द्रीय कार्यालय र प्रदेश २ को संयुक्त टोलीले मंगलवार बीरगंजमा सरोकारवाला निकाय संग मानव अधिकारको अवस्थाको बारेमा अन्तरक्रिया गरेको छ

11/20/2018

पूर्वाधारमंत्री सोनललाई महासचिव पटेलका गम्भिर प्रश्न 

राजपाका महासचिव शिव पटेलले प्रदेश सरकारमा आफनो पार्टीका तर्फबाट नेतृत्व गर्ने भौतीक पूर्वाधार मंत्री जितेन्द्र सोनललाई केही गम्भिर सवाल गरेका छन

11/19/2018

ब्यवसायिक शिक्षा र प्राबिधिक तालिममा मेयर सरावगीको जोड 

वीरगन्ज महानगरका प्रमुख विजय सरावगीले मान्छेलाई बिभिन्न रोजगार र स्वरोजगारका लागि योग्य बनाउने ब्यवसायिक तालिम र प्राविधिक शिक्षा आजको आवश्यक्ता भएको बताएका छन्

11/19/2018

प्रकाश मिलनसार र व्यवहारिक युवाः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रकाश दाहाल मिलनसार र व्यवहारिक युवा भएको बताएका छन

11/19/2018

मधेशी दलका नेतालाई रामचन्द्र पौडेलको सवाल, पचास लाख खोई?

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले  मुलुकलाई बर्तमान सरकारले सर्वसत्तावाद तर्फ लाने मेसो मिलाउन लागेको आरोप लगाए

11/16/2018

प्रहरी र समुदायको पालिका स्तरीय समिति गठन

प्रहरी समुदाय साझेदारी  कार्यक्रम अन्र्तगत पर्साको पटेर्वा सुगौलीमा आज पालिका स्तरीय समिति निर्माण भएको छ

11/15/2018

छठ पर्व ब्रतालुले आज अस्ताउदो सूर्यलाई अर्घ दिए

तराईवासी नेपालीको महापर्व छठको आज मुख्य दिन ब्रतालुहरुले साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएका छन

11/13/2018

पूर्व सभासद रुङ्गटा र मेयर सरावगी साडी बोकेर गरिवका घर घरमा 

नेपाली कांग्रेसका पूर्व सभासद अनिल रुंगटाले दलित तथा गरिब ब्रतालु महिलालाई सडी वितरण गरेका छन

11/12/2018

पर्सा ३ का सासद रौनीयारको स्थानीय पूर्वाधार साझेदार बैठक रोकियो

पर्सा क्षेत्र नं ३ बाट प्रतिनिधिसभामा निर्वाचित हरिनारायण प्रसाद साह रौनीयारको को स्थानीय पूर्वाधार विकास साझेदार कार्यक्रमको बैठक हुन सकेन  । सोमवार ३ बजेकालागि स्थानीय बिकास अधिकारी शिव लम्सालले बैठक तय गरेका थिए

11/12/2018

सम्बिधानसभा सदस्य रुङ्गटाद्वारा पन्ध्र सय महिलालाई साडी बितरण

छठ पर्वको उपलक्ष्यमा पर्सा क्षेत्र न १ का नेपाली कांग्रेस सांसदका उम्मेंदवार तथा पूर्व सभासद अनिल रुंगटाले वर्तालु महिलालाई साड़ी बितरण गरेका छन

11/11/2018

प्रेस संगठनको शुभकामना कार्यक्रम सम्पन्न

प्रेस संगठन नेपाल पर्साको आयोजना शुभ दिपावली  नेपाल सम्बत ११३९ र छठ पर्वको अवसरमा शुभकामना अदान प्रदान कार्यक्रम सप्पन्न भएको छ । वीरगन्जको रोयल पार्टी प्यालेसमा आयोजित कार्यक्रम बक्ताहरुले सुख शान्ति र समृद्धिको कामना गरेका थिए

11/5/2018

अवैध गाँजा सहित भारतीय नागरिक पक्राउ

जिल्ला प्रहरी कार्यालय, बाराले ३४ किलो लागूऔषध गाँजासहित एक जना भारतीय नागरिक र एउटा गाडी  पक्राउ गरेको छ

11/1/2018

उखु किसानको पैसामा रजाई गर्ने उधोगी अग्रवाल पक्राउ

उखु किसानको भुक्तानी नदिएको आरोपमा प्रहरीले काठमाडौँको त्रिपुरेश्वरबाट उद्योगी राकेश अग्रवाललाई पक्राउ गरेको छ

10/31/2018

जिराभवानीमा १३२५ सम्बन्धी तालिम सम्पन्न,महिला वालवालिकाको हितमा काम गरिने

सामाजिक बिकास समन्वय समितिको आयोजना तथा युएनडिपीको सहयोगमा जिराभवानी गाउँपालिकामा संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदद्वारा पारित १३२५ का बिषयमा एक दिने तालिम सम्पन्न भएको छ

10/30/2018

सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.