logo

सिमरा एकेडमी फाइनलमा प्रवेश

      3/28/2017 गते 00 00 मा प्रकाशित     1496   पटक पढिएको

रंगपुर १५ चैत ।मधुवन मथौलको खेलमैदानमा जारी नकआउट फूटवल प्रतियोगिताको आज भएको  पहिलो सेमी फाइनल खेलमा  सेमिफाइनल खेलमा युथ एकेडमी क्लब बीरगंज र सिमरा एकेडमी क्लब बारा बीच प्रतिस्पर्धा भयो । खेल अबधि भरी कुनै पनि टिमबाट गोल नभएकोले  ट्राइ ब्रेकरमा २ का बिरुद्ध ४ गोल गरि  बारा सिमरा एकेडमी क्लब  फाइनलमा प्रवेश गरेको  दिनेश तिमील्सीनाले जनाए । सखुवा प्रसौनी गाउँ पालिका साविक मधुवन मथौल गाविसद्वारा संचालित नक आउट फूटबल प्रतियोगिताको   १९ गते सम्म संचालन हुने छ । फूटवल प्रतियोगितामा बारा र पर्साका १० वटा टिमको सहभागीता छ  । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




समाज

स्रोत नखुलेको  ३२ लाख ३५ हजार रुपैयाँसहित  एक भारतीय नागरिक पक्राउ

मलंगवा । प्रहरीले सर्लाहीको मलंगवा नगरपालिका–६, खुटौनाबाट स्रोत नखुलेको ३२ लाख बढी रकमसहित एक युवकलाई पक्राउ गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.