logo

भिष्मपितामहलाई नागरिक अभिन्नदन

      8/5/2017 गते 00 00 मा प्रकाशित     1190   पटक पढिएको

बीरगंज २० साउन ।
भोजपुरी भाषका मूर्धन्य साहित्यकार पंडित दीप नारयाण मिश्रलाई शनिवार एक बिशेष कार्यक्रमको आयोजना गरि नागरिक अभिन्नदन गरिएको छ ।
    बीरगंजको जैन धर्मशालामा एक समारोहको आयोजना गरि भोजपुरी भाषा साहित्यको उन्नयनमा अतुलनीय योगदान दिएकोले उनलाई सम्मान गरिएको हो । मिश्रलाई नागरिक स्तरबाट भोजपुरी भाषा सहित्यका भिष्म पितामहको उपमा समेत प्राप्त छ । बीरगंजको रामटोलका स्थायी निवासी मिश्रका भोजपुरी भाषामा कथा,कविताका कृतिहरुका प्रकाशीत छन ।  बिद्यालयमा अध्यापन गराईने भोपुरी भाषाको पाठ्यक्रमका लेखनमा समेत मिश्रको संलग्नता रहेको छ । मातृभाषामा अध्ययापनको ब्यवस्था भएपछि नेपाल सरकारले मातृभाषमा पाठ्य समाग्री समेत तयार पारेको छ । कार्यक्रममा पं मिश्रलाई सम्मान पत्र र दोसल्ला ओढाएर नागरिक सम्मान गरिएको हो । कार्यक्रममा भोजपुरी भाषा साहित्यको बिकासमा योगदान दिएका साहित्य सर्जकहरुको सहभागिता रहेको सामाजिक अभियान्ता प्रकाश थारुले जानकारी दिनु भयो ।
    कार्यक्रममा ओम प्रकाश शर्मा,मनोज पटेल राजेन्द्र सिंह लगायतले ब्यवस्थापन गरेको थियो ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

अमेरिकाको टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

टेक्सस ।  अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा गरेको छ ।

समाज

पाँच करोडको लागतमा  चलचित्र ‘राजकुमारी’ को निर्माण घोषणा

चलचित्र ‘राजकुमारी’ को औपचारिक निर्माण घोषणा गरिएको छ। करिब ५ करोड लगानी लागत अनुमान गरेर निर्माणमा होमिएको निर्माण टिमले चलचित्रको टाइटल सार्वजनिक गर्दै यस चलचित्रले प्रेम, संघर्ष र साहसको अद्वितीय कथा नेपाली दर्शकमाझ प्रस्तुत गर्ने जानकारी दिएको छ।

अखिल नेपाल फुटबल संघको साधारण सभामा पूर्व अध्यक्ष गणेश थापालाई रोक

धुलिखेल । अखिल नेपाल फुटबल संघ(एन्फा) आफ्ना पूर्व अध्यक्ष  गणेश थापालाई साधारण सभामा सहभागी हुन बाट रोक  लगाएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.