logo

आइतवार प्रदेश २ मा सार्वजनीक बिदा

      8/25/2018 गते 00 00 मा प्रकाशित     986   पटक पढिएको

बीरगंज ९ भदौ ।
प्रदेश २ सरकारले आइतबार सार्वजनिक बिदा दिएको छ।

जनैपूर्णिमाको अवसरमा बिदा दिने निर्णय भएको मुख्यमन्त्री लालबाबु राउतले जनाएका छन्।

जनैपूर्णिमाको दिन दिदीबहिनीले दाजुभाइलाई राखी लगाइदिने परम्परा छ। मुख्यमंत्री राउतले उक शुभकामना बक्तब्य प्रकाशीत गरि जनैपूर्णीमाको शुभकामना दिएका छन । प्रदेश सरकारले सार्वजनीक बिदा घोषणा गरेको र हर्षोउएलासपूर्ण वतावरणमा पर्वमनाउन मुख्यमंत्री राउतले आव्हान गरेका छन ।  

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

अमेरिकाको टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

टेक्सस ।  अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा गरेको छ ।

समाज

काठमाडौँबाट चोरी भएको माइक्रोबस धादिङमा फेला

काठमाण्डौ । काठमाडौँबाट चोरी भएको माइक्रोबस धादिङमा फेला परेको छ ।

लागु औषध खैरो हिरोइन  सहित इनर्वाका अन्सारी पक्राउ

वीरगंज । लागु औषध खैरो हिरोइन  सहित  वीरगञ्ज महानगरपालिका वडा नं १६  ईनर्वाका २२ वर्षिय मुस्तुफा अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.