logo

यो माया कस्तो माया को  सकियो छायांकन

      2/21/2018 गते 00 00 मा प्रकाशित     1526   पटक पढिएको

काठमाण्डौ

भुषण आनन्द ठकुरी निर्देशित नेपाली कथानक चलचित्र यो माया कस्तो मायाको छायांकन सम्पन्न भएको छ ।  पुर्णतया प्रेम कथा र पारिवारीक विषयवस्तु बोकेको चलचित्र यो माया कस्तो मायोको छायांकन सम्पन्न भएको निर्देशक ठकुरीले बताउनुभयो । 

 

काठमाण्डौ ,दार्जिलिङ्ग, सिक्किम लगायतका सुन्दर ठाउँहरुमा छाया.कन गरिएको चलचित्रमा युवराज केशरी, सुमित डंगोल , दिवश धिताल, सभ्यता गिरी, रितु पौडेल  लगायतका कलाकारको अभिनय रहेको छ ।  चलचित्रमा अर्जुन पोखरेल, अन्जु पन्त लगायतले संगीत दिनुभएको छ । 

 

वीरगञ्जमा रहि विभिन्न म्युजिक भिडियोहरुमा अभिनय गर्दै यसै चलचित्रबाट डेब्यु गरेका नायक युवराज केशरीसँग काम गर्दा निकै सहज भएको चलचित्र निर्देशक ठकुरीले बताउनुभयो । आगामी दिनहरुमा पनि युवराजसँग काम गर्ने इच्छा उहाँले प्रकट गर्नुभयो । 

 

नायक केशरीेले पनि ठकुरीको निर्देशनमा काम गर्दा सहज भएको बताउनुभयो । आफनो पहिलो चलचित्र भएपनि निर्देशक ठकुरीसँग काम गर्दा चलचित्रमा वर्षौको अनुभव भएजस्तो अनुभुति भएको केशरीको भनाइृ छ । 

केही दिनमै ट्रेलर सार्वजनिक गर्ने तयारी भइरहेको बताइएको छ ।   

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.