logo

भोजपुरी फिल्म ‘एक पेसा परवरिस’ शुक्रवारदेखी बीरगंजका हलमा प्रर्दशनमा आउने

 इसीमाना सम्वाददाता     २०८० फागुन १ गते ०९: ०२ मा प्रकाशित     969   पटक पढिएको

वीरगञ्ज । भोजपुरी फिल्म ‘एक पेसा परवरिस’ आउने शुक्रवारदेखी प्रर्दशनमा आउने भएको छ ।

 

निर्माता शिवम् आर फिल्मसले नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा मंगलवार पत्रकार सम्मेलनको आयोजना गरि यस्तो जानकारी गराएको हो । फिल्म आउने शुक्रबारदेखि वीरगञ्जको त्रिमुर्ती सिनेमा हलमा प्रर्दशनीमा आउने भएको हो ।


चलचित्रका निर्माता शिव प्रसाद कुर्मीले स्थानीय स्तरमा बनाइएको उक्त फिल्ममा स्थानीय भोजपुरी भाषा, कला र सस्कृतिंलाई प्रर्वद्धन गर्न सहयोगी हुने बिश्वास ब्यक्त गरे ।


एक पेसा परवरिस चलचित्रमा गढीमाईको महिमालाई दर्शाइएको उनले जनाए । समाजमा बाझोपन भएका महिलाहरुले भोग्दै आएको कथावस्तुलाई उजागर गरिएको बताए ।

 

३२ लाखको लागतमा निर्माण गरिएको यस चलचित्र दुई घण्टा २० मिनेटको रहेको बताइएको छ । चलचित्रमा पाँच वटा भोजपुरी गितहरु समेटिएका छन् ।

पत्रकार सम्मेलनमा गायक सुनिल पण्डित लगायतले चलचित्र सफलताको शुभकामना दिएका थिए ।

सुनिल तिवारीले निर्देशन गरेको चलचित्रमा कलाकारहरु सोम्या पोखरेलको अभिनय रहेको छ ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

पर्सा प्रहरीमा वार्षिक कार्यसम्पादन करारमा हस्ताक्षर, चोरी निकासी  लागूऔषध ओसारपसार रोक्न निर्देशन

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले आर्थिक वर्ष २०८३-०८४ का लागि मातहतका प्रहरी कार्यालय प्रमुखहरूसँग वार्षिक कार्यसम्पादन करारमा हस्ताक्षर गरेको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.