logo

कल्याण चौलागाईंको निर्देशनमा ‘सिन्धुपाल्चोक घुम्न जाउ’ सार्वजनिक

 इसीमाना सम्वाददाता     २०८० बैशाख १३ गते ०८: २५ मा प्रकाशित     652   पटक पढिएको

बैरागी च्याङ्बा र सोनाम ह्योल्मोको आवाजमा रहेको ‘सिन्धुपाल्चोक घुम्न जाउ’ बोल गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

 

बैरागी च्याङ्बाको शब्द तथा संगीत रहेको यस गीतमा कर्संग लामाको मिक्सिङ्ग र एरेन्ज रहेको छ ।

 

मिङ्मार शेर्पा,शम्भु शेर्पा,प्रनवी लामा,लमु शेर्पाको अभिनय रहेको यस भिडियोलाई रबिन्द्र लम्सालले छायाँङ्कन,रोनिस तामाङ्गले ड्रोन र जोन राईले सम्पादन गरेका हुन् ।

 

कल्याण चौलागाईंको निर्देशन तथा कोरियोग्राफी रहेको यस गीतको भिडियोलाई द्यबष्चबनष् ऋजथबलनदब इााष्अष्ब िनामक युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

अमेरिकाको टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

टेक्सस ।  अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा गरेको छ ।

समाज

होटल तथा  पर्यटन ब्यबसायीलाई करको दायरामा आउन महानगर प्रमुखको अपिल

वीरगंज ।  वीरगंज महानगरका प्रमुखले महानगरमा संचालित सम्पुर्ण होटल तथा पर्यटन ब्यबसायीहलाइ करको दायरामा आउन आग्रह गरेका छन ।

मानव बेचबिखन आरोपमा धादिङको गल्छीका भूजेल पक्राउ

वीरगंज ।    मानव बेचबिखन तथा ओसार पसार कार्यमा सलंग्न रहेको आरोपमा पर्सा प्रहरीले २४ वर्षिय राजन भूजेललाई पक्राउ गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.