logo

कल्याण चौलागाईंको निर्देशनमा ‘सिन्धुपाल्चोक घुम्न जाउ’ सार्वजनिक

 इसीमाना सम्वाददाता     २०८० बैशाख १३ गते ०८: २५ मा प्रकाशित     482   पटक पढिएको

बैरागी च्याङ्बा र सोनाम ह्योल्मोको आवाजमा रहेको ‘सिन्धुपाल्चोक घुम्न जाउ’ बोल गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

 

बैरागी च्याङ्बाको शब्द तथा संगीत रहेको यस गीतमा कर्संग लामाको मिक्सिङ्ग र एरेन्ज रहेको छ ।

 

मिङ्मार शेर्पा,शम्भु शेर्पा,प्रनवी लामा,लमु शेर्पाको अभिनय रहेको यस भिडियोलाई रबिन्द्र लम्सालले छायाँङ्कन,रोनिस तामाङ्गले ड्रोन र जोन राईले सम्पादन गरेका हुन् ।

 

कल्याण चौलागाईंको निर्देशन तथा कोरियोग्राफी रहेको यस गीतको भिडियोलाई द्यबष्चबनष् ऋजथबलनदब इााष्अष्ब िनामक युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

नेपाल पत्रकार महासंघ युराेपकाे अध्यक्षमा राई सर्वसम्मत

युरोप । नेपाल पत्रकार महासंघ युरोप शाखाको पाँचौँ अधिवेशनले केजिन राईलाई अध्यक्षमा सर्वसम्मतले चयन गरेको छ।

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

समाज

विश्व वातावरण दिवसका अवसरमा ट्रासिओनिस्टा, ट्राश टू ट्रेन्ड सम्पन्न

वीरगंज । विश्व वातावरण दिवस २०२४ को अवसरमा “ट्रासिओनिस्टा, ट्राश टू ट्रेन्ड” कार्यक्रम सम्पन्न भएको छ ।

रानीघाट, सिर्सिया नदी किनारमा अर्को शव बरामद

बीरगंज । बीरगंज महानगरपालिकाको वडा नम्बर ११ श्री राम जान्की मन्दिर नजिक बेवारिसे अवस्थामा शव फेला परेको छ । राम जान्की मन्दिरको पश्चिम तर्फ रहेको सिर्सिया दिनको किनारमा शव फेला परेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.