logo

सञ्चारकर्मी मनोज पन्तको पुस्तक“बोल,मनको कुरा खोल”को फर्स्ट लुक सार्बजनिक

      3/30/2018 गते 00 00 मा प्रकाशित     1653   पटक पढिएको

चितवन १६ फागुन।

एफएम रेडियोको क्षेत्रमा डेढ दशक देखि अनवरतरुपमा क्रियाशिल कुशल सञ्चारकर्मी एवम कालिका एफएमका वरिष्ठ कार्यक्रम प्रस्तोता मनोज पन्तको उदघोषण कलासंग सम्बन्धित पुस्तक “ बोल,मनको कुरा खोल”को फर्स्ट लुक सार्बजनिक भएको छ।

 


चितवनको रेडियोमा पहिलो आवाज दिने ब्यक्तिकोरुपमा आफ्नो पहिचान बनाएका संचारकर्मी पन्तको सो पुस्तक आधारभूत तथा माध्यमिक तहमा अध्ययन गर्ने विद्यार्थीहरुलाई लक्षित गरि आगामी बैशाखको पहिलो सातामा प्रकाशनको तयारीमा रहेको छ।

 

चितवनको विभिन्न बिद्यालयहरुमा उदघोषण शिक्षकको रुपमा समेत कार्यरत पन्तको सो पुस्तकको प्रकाशनको जिम्मेवारी संचारकर्मी करिश्मा थापा ले लिएकी छिन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.