logo

पर्सामा पाँचौ  पटक निषेधाज्ञाको अवधी थप, जेठ २० गते सम्म निषेधाज्ञा जारी रहने

      5/26/2021 गते 00 00 मा प्रकाशित     674   पटक पढिएको

 पर्सा जिल्लामा  पाँचौ पटन ािषेधाज्ञा  पटक थपिएको छ । बैशाख १६ गतेदेखि जिल्लामा जारी निषेधाज्ञालाई आज पाँचौं पटकको लागि थपिएको हो ।

 

अव जेठ २० गते राती १२ बजे सम्म पर्सा जिल्लामा निषेधाज्ञा कायम रहने भएको पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले बताउनु भयो । 

बुधबार बसेको जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी( को बैठकले निषेधाज्ञालाई जेठ २० गते राति १२ बजेसम्मको लागि लम्ब्याउनकालागि प्रमुख जिल्ला अधिकारीलाई सिफारिश गर्ने निर्णय गरेको थियो  ।

विश्वब्यापी महामारीको रुप लिईरहेको नयाँ भेरियन्ट सहितको कोभिड(१९ सङ्क्रमणको नियन्त्रण र रोकथामका निषेधाज्ञा प्रभावकारी देखिएको हुनाले बैशाख १६ गतेदेखि जारी निषेधाज्ञालाई निरन्तरता दिने निर्णय भएको प्रजिअ घिमिरेले बताउनु भयो  ।


निषेधाज्ञाको आदेशलाई पालना नगर्नेलाई प्रचलित कानून बमोजिम कारवाही  गरिने जनाइएको छ । स्

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

अमेरिकाको टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

टेक्सस ।  अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.