logo

सदभावना पार्टीको वडा एकाइ कमिटी गठन 

      3/22/2017 गते 00 00 मा प्रकाशित     1298   पटक पढिएको

बीरगंज, ९ चैत ।
सदभावना पार्टीको बीरगंज उप९महानगरपालिका वडा न।४ बिर्तामा वडा एकाइ कमिटी गठन गरिएको छ।सदभावना पार्टी पर्सा जिल्ला उपाध्यक्ष इश्वर यादवको प्रमुख आतिथ्य एवं बीरगंज नगर  अध्यक्ष ओमप्रकाश सरार्फको सभापतित्वमा सम्पन्न स्थानीय अगुवाहरुको भेलाले २१ सदस्यीय वडा एकाइ कमिटी गरेको छ।राजु प्रसाद गुप्ताको अध्यक्षतामा गठित नव कमिटीको उपाध्यक्षमा बिजया लक्ष्मी गुप्ता,रिज्वी खालिद,सचीवमा अरबिन्द कानु,सह९सचीव सोनु तिवारी,कोषाध्यक्ष अजय वर्नवाल,सह९कोषाध्यक्ष संगीता गुप्ता,सदस्यहरुमा कमलेस साह कानु,सलिम मिया भोला राउत,सुनिता कुमारी ,असोक साह कानु,मन्जुर मिया,तुलसी राउत,ब्रम्हदेव राउत ,राजेस साह कानु,चन्दन साह कानु,रामबाबु गोसाइ,राजु गुप्ता लगायतका रहेका छन।
सो भेलामा महिला मञ्च पर्साकी अध्यक्ष रेखा साह,नगर कोषाध्यक्ष पन्नालाल पटेल,नगर सदस्य श्रीमती बिभा सिह,महिला मञ्चकि बिरगंज नगर अध्यक्ष सुनिता रौनियार,वडा न।३ एकाइ अध्यक्ष राधेश्याम सोनि ,विद्यार्थी नेताहरु  राहुल गुप्ता, अनिल यादव लगायतको उपस्थिति रहेको थियो।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

अमेरिकाको टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

टेक्सस ।  अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा गरेको छ ।

समाज

सरकारी सञ्चारमाध्यमलाई संचारमन्त्रीको निर्देशन नेताको प्रचार नगर्नु, विकासको चर्चा गर्नु

काठमाडौँ ।  सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारी सञ्चारमाध्यमलाई कुनै नेताहरुको प्रचार नगरी मुलुकमा भएका विकासको चर्चा गर्न आग्रह गरेका छन ।

सशस्त्र प्रहरीद्वारा करिब सात लाखको तयारी कपडा कारवाहीकालागि भंसार चलान

वीरगंज । सशस्त्र प्रहरी बल पर्साले ६ लाख ९८ हजार ८ सय मूल्य बराबरको कपडा आवश्यक कारवाहीकोलागिवीरगंज भन्सार कार्यालय पर्सामा बुझाएको छ ।

खेलकुद

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।

अखिल नेपाल फुटबल संघको साधारण सभामा पूर्व अध्यक्ष गणेश थापालाई रोक

धुलिखेल । अखिल नेपाल फुटबल संघ(एन्फा) आफ्ना पूर्व अध्यक्ष  गणेश थापालाई साधारण सभामा सहभागी हुन बाट रोक  लगाएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.