logo

प्रवासी नेपाली मंच बेल्जियमको अध्यक्षमा न्यौपाने सर्वसम्मत

 इसीमाना सम्वाददाता     २०८२ जेठ ६ गते ०३: ४४ मा प्रकाशित     1049   पटक पढिएको

वीरगंज । प्रवासी नेपाली मंच बेल्जियमको सातौ अधिवेशनले बिनोद न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ । 

 


मंचले प्रवासमा रहेका नेपालीहरुको हक हितमा काम गर्दै आएको छ । प्रवासमा रहेका नेपालीवीचको एकता मित्रता र नेपालमा समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रीय आकांक्षालाई सफल बनाउन भूमिका निर्वाह गर्दै आएको छ ।

No photo description available.

प्रवासी नेपाली मञ्य, अन्तर्राष्ट्रिय कमिटी सचिव तथा संगठन विभाग प्रमुख क हेम शेर्पा 


अन्तर्राष्ट्रिय कमिटीका उपसचिव  कर्ण शाही, अन्तर्राष्ट्रिय कमिटी सचिवालय सदस्य तथा युरोप ईन्चार्ज  भक्तबहादुर वाग्ले, अन्तर्राष्टिय कमिटी सदस्य  शिवकुमार बरुवाल, अन्तर्राष्ट्रिय कमिटि सदस्य  सन्तोष भट्टराई, युरोप महादेश कमिटी संयोजक  मुक्त गुरुड, यूरोप महादेश कमिटी सचिव  शालिकराम थपलिया, सचिवालय सदस्य  ईन्द्रप्रसाद ओलीले अधिवेशनको सफलताकोलागि शुभकामना ब्यक्त गरेका थिए ।

No photo description available.

कमिटीको उपाध्यक्षमा  विनोद न्यौपाने अध्यक्ष १३। रमेशराज पौडेल , सचिवमा बुद्धीबहादुर बराल,उपसचिव लोकनाथ शर्मा, हरि सिम्खडा, रहेका छन । 


त्यस्तै सदस्यमा सुरज खरेल , अनिता महर्जन , राजु बराल ,प्रभा सुबेदी , गोविन्द ओली ,हरि भट्टराई ,जनक सुवेदी,तिर्थराज धमला,मुना ताम्रकार ,जीवन शर्मा,पेमा शेर्पा,सारा अर्याल, सूर्यनारायण श्रेष्ठ,कविता दाहाल सिम्खडा,कृष्ण सिम्खडा,मुना के.सी र संजित सापकोटा रहेका छन । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

माघे संक्रान्तिमा मोतियाबिन्दु शल्यक्रिया गराएका ५३ बिरामीलाई कम्बल वितरण

वीरगञ्ज। माघे संक्रान्तिको अवसरमा माघ १ गते बिहीबार रुङ्ग्टा वेल्फेयर सोसाइटीको सहयोगमा तथा लायन्स क्लब अफ वीरगञ्ज परिवार, लायन्स क्लब अफ वीरगञ्ज आदर्शनगर र लायन्स क्लब पोखरिया को संयुक्त आयोजनामा कम्बल वितरण कार्यक्रम सम्पन्न भएको छ।

आइजीपी  कार्कीद्वारा मानव सेवा आश्रम वीरगञ्ज अवलोकन, खाजा तथा खाद्यान्न सहयोग

वीरगञ्ज । नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) दानबहादुर कार्की ले वीरगञ्ज महानगरपालिका–२५, सिरिसियामा अवस्थित मानव सेवा आश्रम, वीरगञ्ज शाखा को अवलोकन भ्रमण गरेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.