logo

 वडा नं २ को अध्यक्षमा खकुरेल

      3/28/2017 गते 00 00 मा प्रकाशित     1123   पटक पढिएको

सीमरा १५ चैत्र
      नेकपा एमाले जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २ को अधिबेशनले रबिन्द्र खकुरेलको अध्यक्षतामा १७ सदस्यीय वडाकमिटी गठन गरेको छ । जसको सचिबमा बिशाल घिमिरे सह सचिबमा नलिन्द्र बहादुर थापा सदस्यहरुमा रिता कुमारी आचार्य,भगबती घिमीरे,रबिन्द्र डंगोल,कृष्णमाया श्रेष्ट,बिनोद न्यौपाने,चन्द्र प्रसाद आचार्य,देबेन्द्र कार्कीलगायत रहेका छन  । केहि नेतृत्व चयन आज सहमतिमा टुङ्गयाइएको हो । नवनिर्वाचित कमिटीलाई आज सपथ ग्रहण गराइएको थियो । अध्यक्षमण्डलका अध्यक्ष एक बहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न सपथग्रहण कार्यक्रम एमाले केन्द्रीय बैकल्पीक सदस्य दिनेश राईको प्रमुख आतिथ्वमा सम्पन्न भएको थियो । कार्यक्रममा एमाले बाराका प्रचार बिभाग प्रमुख मनोज पौडेल,जिल्ला कमिटी सदस्य कृष्ण खनाल,अमृतलाल श्रेष्ठ,सरीता राई,निर्मला बस्नेत,हेमराज न्यौपाने,दिनेस ठाकुरलगायतले नवनिर्वाचित कमिटीलाई बधाई दिएका थिए । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.