logo

एमाले पर्साको ५ सदस्यीय सचिवालय कमिटी गठन

      4/12/2017 गते 00 00 मा प्रकाशित     1097   पटक पढिएको

 

बीरगन्ज, चैत ३० गते । नेकपा एमाले पर्साको बुधवार बसेको बैठकले ५ सदस्यि सचिवालय कमिटी गठन गरेको छ । एमाले पर्सा संयोजक प्रभु हजराको नेतृत्वमा गठन भएको सचिवालय कमिटीमा सहसंयोजक विशम्भर शर्मा , गंगा खड्का , उस्मान अंसारी , पुरेन्द्र किशोर लाभ , रहनु भएको छ ।

बैठकले एमालेको बीरगन्ज उपमहानगरपालिका संगठन कमिटीको संयोजकमा वरिष्ठ जिल्ला सदस्य उस्मान अंसारीलाई मनोयन गरेको छ । त्यसैगरि पर्साको ११ वटा गाउपालिका ,पोखरिया नगरपालिका तथा बीरगन्ज उपमहानगरपालिका संगठन कमिटीका संयोजक , सह संयोजकको सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रम बैशाख ५ गते एमालेको पार्टी कार्यालयमा गर्ने निर्णय भएको हो ।

एमाले पर्सा संयोजक प्रभु हजराको अध्यक्षतामा बसेको बैठकमा एमाले पर्सा इन्चार्ज रामचन्द्र साह , सह इन्चार्ज प्रहलाद गिरी , बालगोपाल थापा , किशोरी कुशवाहा , प्रेमा पौडेल , अरबिन्द सिंह, बिचारी यादव लगायतको उपस्थिती रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.