logo

रौतहटमा पिसीआर परिक्षणकालागि प्रयोगशाला बनाउन स्थानीय तहले दिए ९० लाख

      8/14/2020 गते 00 00 मा प्रकाशित     751   पटक पढिएको

कोरोना संक्रमीतहरुको संख्या बढेसगै रौतहटमा पिसीआर परिक्षणकोलागि प्रयोगशाला निर्माणको बिषयमा पनि छलफल शुरु भएको छ ।

 

रौतहटमा आइसोलेशन वार्ड र प्रयोगशाला निर्माणकालागि  स्थानीय तहहरुले पहलकदमी शुरु गरेका छन । सदरमुकाम गौर आज सम्पन्न  जिल्ला बिपत ब्यवस्थापन समितिको बैठकमा जिल्लामा रहेका १८ वटा स्थानीय तहले ५ लाखका दरले पिसीआर प्रयोशाला निर्माण तथा संचालनकालागि आर्थिक अनुदान उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन । 

 


नेपालमा कोरोना भाइरसको संक्रमण परिक्षण गर्नकालागि स्थानीय तहले पिसीआर प्रयोगशालाको निर्माण बीरगंज महानगरपालिकाले मात्र गरेको छ । अन्यत्र यो बिषयमा छलफलहरु भएपनि ठोस काम भने हुन सकेको छैन । रौतहटमा स्थानीय तहका प्रमुखहरुले लिएको पहलकदमीले कति सार्थकता पाउछ त्यो भने हेर्न बाँकी नै रहेको छ । 

 


जिल्ला बिपत ब्यवस्थापन समितिको आजको बैठकमा जिल्लाबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने १२ प्रदेश सभा सदस्यबाट ५ लाखका दरले र  ४ जना  संघीय सासदबाट १० लाखका दरले सहयोगको माँग गर्ने निर्णय समेत गरेको जसपाका नेता रेवन्त झाले जानकारी दिनु भयो । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.