logo

जसपामा ठाकुर र यादवको स्पष्टीकरण “वार” मान्छे फरक ब्यहोरा एउटै

      5/29/2021 गते 00 00 मा प्रकाशित     560   पटक पढिएको

जनता समाजवादी पार्टी [जसपा]को उपेन्द्र यादव पक्षले महन्थ ठाकुर पक्षका ४ नेतालाई पुनः २४ घण्टे स्पष्टीकरण सोधेको छ । २४ घण्टे स्पष्टीकरणको जवाफमा महन्थ ठाकुर पक्षले पनि उपेन्द्र यादवलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ  । 

 

यादव पक्षले शनिबार जसपा अध्यक्ष महन्थ ठाकुर. नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई २४ घण्टे स्पष्टीकरण साधेको हो। 

केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीको नामबाट नेताहरुलाई पत्र प्रेषित गरिएको छ। यस अभि पनि जसपमा स्पष्टीकरण युद्ध चलिरहेको थियो ।

 

 यस पटक तोकिएको समयमा स्पष्टीकरण नआएको भन्दै आगामी २४ घण्टाभित्र चित्त बुझ्दो स्पष्टिकरण लिई आउन भन्दै निर्देशन दिइएको छ ।  

 

म्याद भित्र चित्त बुझ्दो र  सन्तोष  जनक जवाफ प्राप्त नभएमा राजनीतिक दल सम्बन्धि ऐन  र जनता समाजवादी पार्टीको अन्तरिम विधान बमोजिम पार्टीबाटै  निष्काशन गर्ने चेतावनी दिइएको छ। महन्थ ठाकुरले सोध्नु भएको स्पष्टीकरणमा पनि यही ब्यहोरा उल्लेख छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.