logo

फ्रन्ट लाइनमा खटेका वाराका सुरक्षाकर्मीलाई  स्वास्थ्य सामग्री हस्तान्तरण 

      5/25/2021 गते 00 00 मा प्रकाशित     515   पटक पढिएको

 कोरोना महामारीको दोस्रो लहरमा फ्रन्ट लाइनमा खटेका वाराका सुरक्षाकर्मीलाई मंगलबार वीरगन्जका तीनवटा संस्थाले ठूलो परिमाणमा स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् ।

 

ओएचएम सोल्युशन्स, दरबार ट्रेडर्स र एनसेल कलस्टर ८ ले जिल्ला प्रहरी कार्यालय वारा र मातहातमा कार्यरत कर्मचारीका लागि ३ हजार थान मास्क, एक सय थान फेस सिल्ड, २५ लिटर सेनिटाइजर र ६ थान भेपोराइजर हस्तान्तरण गरेका हुन् ।

 

कोरोना नियन्त्रणमा अहोरात्र खटने सुरक्ष्ाँकर्मीका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको ओएचएम सोल्युशन्स र दरबार ट्रेडर्सका सञ्चालक सन्जय अग्रवालले जानकारी दिनु भयो ।

 

स्वास्थ्य सामग्री प्रदान गरि कोभिड १९ विरुद्धको परिचालनमा खटिने प्रहरी कर्मचारीको मनोबल उच्च राख्ने कार्यमा संस्थाको सहयोगको उच्च सम्मान गर्दै प्रहरी उपरिक्ष्ँक दीपेन्द्र शाहीले धन्यवाद ज्ञापन गरेका थिए ।

 

महामारीको समयमा फ्रन्टलाइनमा खटिएका सुरक्ष्ाँकर्मी, स्वास्थ्यकर्मी, संचारकर्मी लगायतलाई आफूले सहयोग गर्दै आएको अग्रवालले बताए ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.