logo

पक्षघातका शिकार भएका एक शिक्षकको पुकार जीवन रक्षाकालागि सहयोग गर्नुहोस

 इसीमाना सम्वाददाता     २०८१ बैशाख २ गते १५: १७ मा प्रकाशित     846   पटक पढिएको

बीरगंज । २२ वर्षिय शिक्षक चन्दन कुमार बैठको उपचारकालागि उनका परिजनले आर्थिक सहयोगको याचना गरेका छन ।

 

बीरगंजमा एउटा नीजि बिद्यालय तथा घरमा ट्यूशन पढाउदे आएका बैठाका दुबै खुट्टा र हातमा पक्षघात(पारालाइज्ड) भएको छ । धोबिनी गाउँपालिकाको वडा नं ४ लंगडी निवासी बैठा आर्थिक रुपमा कमजोर रहेको भन्दै उनका साथी सन्देश यादवले आर्थिक सहयोगकोलागि अपिल गरेका हुन ।

 

बैठाको नारायणी अस्पतालमा उपचार हुन नसके पछि चिकित्सकले काठमाण्डौ बीर अस्पतालमा लैजान भनेका थिए । बीर अस्पतालमा बेड नपाएपछि उनलाई शिक्षण अस्पतालमा भर्ना गरिएको यादवले जानकारी दिए ।


उपचारकालागि भर्ना भएका बैठा आफैले पनि एउटा भिडियो सन्देश सार्वजनीक गर्दै आफनो आर्थिक अवस्था निकै कमजो रहेको बताएका छन ।

 

उनले आफूलाई बचाउन चिनेका नचिनेका सबैलाई अपिल गरेका छन ।

 

उनले आफू फर्किएर शिक्षा प्रणाीलको सुधारमै लागिरहने प्रतिवद्धता पनि जनाएका छन । उनले आफनो जीवन रक्षाकालागि अपिल गर्दै निशुल्क शिक्षाको ब्यस्थापनमा आफू लाग्ने बताएका छन ।

 

उनले सिद्धार्थ बैकमा रउनले अजय धोवीको नाममा रहेको खाता नम्बर ५५५०१९२७३६५ मा सहयोग रकम पठाउन आग्रह गरेका छन ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पोखरियामा नक्कली विवरणका आधारमा अपाङ्गता परिचयपत्र जारी गर्ने दुई कर्मचारीसहित तीन जना दोषी ठहर

वीरगञ्ज । पर्साको पोखरिया नगरपालिकामा गलत विवरणका आधारमा पूर्ण अपाङ्गताको परिचयपत्र जारी गरी सामाजिक सुरक्षा भत्ता लिएको प्रकरणमा विशेष अदालतले दुई कर्मचारीसहित तीन जनालाई दोषी ठहर गरेको छ।

तरकारीका थोक कारोवारीलाई वीरगंज महानगरको २१ दिने अल्टिमेटम, व्यवस्थित थोक बजारमा जान निर्देश

वीरगंज । वीरगंज महानगरपालिकाले सडक तथा सार्वजनिक स्थानमा जथाभावी तरकारी तथा फलफूलको थोक बजार सञ्चालन नगर्न निर्देशन दिँदै व्यवसायीलाई २१ दिनभित्र तोकिएको स्थानमा स्थानान्तरण हुन अल्टिमेटम दिएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.