logo

रेडक्रसद्वारा डिसीसीएसी पर्सालाई स्वास्थ्य सामाग्री हस्तान्तरण

      5/28/2021 गते 00 00 मा प्रकाशित     535   पटक पढिएको

नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाले  जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलाई ८ लाख मुल्य बराबरको स्वास्थ्य  सामाग्री हस्तान्तरण गरेको छ ।  

 

कोरोना संक्रमितको उपचारमा र संक्रमणबाट बच्न उपयोगी  स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेको हो ।  
रेडक्रस शाखाको तर्फबाट रेडक्रस प्रदेश २ का सभापति फुलमहम्मद मियाँले प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेलाई सामाग्री हस्तान्तरण गर्नु भएको हो ।

 


सर्जिकल मास्क २० हजार थान, आक्जसजन कन्सन्ट्रेटर ३ थान,  व्यक्तिगत सुरक्षा सामाग्री पि.पि.ई ५० थान गरी  ८ लाख मुल्य बराबरको सामाग्री हस्थान्तरण गरिएको रेडक्रस पर्सा शाखा सभापति विरेन्द्रराज कँडेलले जानकारी दिनु भयो  ।

 


 रेडक्रसले महामारीमा पनि  विरामीहरुको लागि रक्तदान गराउनुको साथै एम्बुलेंस सेवा, नाकामा हेल्प डेस्क सञ्चालन जस्ता मानवीय कार्य गर्दै आएको रेडक्रस पर्साले जनाएको छ  ।


जहाँ दुख त्यहाँ रेडक्रस भन्ने नाराका साथ मानवीय सेवा कार्यमा रेडक्रसले सहयोग र योगदान दिँदै आएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.