logo

वीरगन्ज साइकलिङ क्लबद्धारा अक्सिजन कन्सन्ट्रेटर सहयोग

      6/2/2021 गते 00 00 मा प्रकाशित     512   पटक पढिएको

 वीरगन्जको राणीसती मन्दिर अगाडि निषेधाज्ञा अवधिभरका लागि स्थापना गरिएको सहायता कक्ष  (हेल्प डेस्क) लाई वीरगन्ज साइकलिङ क्लबले दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ ।

 

क्लबका अध्यक्ष सन्जय अग्रवालले बुधवार सहायता कक्षका  किशन सर्राफलाई कन्सनट्रेटर हस्तान्तरण गर्नु भएको हो ।

 

उक्त अवसरमा क्लबका कोषाध्यक्ष नूतन सरावगी, अनुप सरावगी, सुमन बेनर्जी, नेहा अग्रवाल, स्वेता मस्करा, ओम मित्तल र डा.अन्नु पटावरीको उपस्थिती रहेको थियो ।

 

सिकिस्त कोरोना संक्रमितले निशुल्क रुपमा उक्त कन्सन्टे«टर प्रयोग गर्न सक्ने छन् । महामारी नियन्त्रणमा आएपछि कन्सन्ट्रेटर क्लबले फिर्ता लिने अध्यक्ष अग्रवालले जानकारी दिनु भयो ।

 

कोरोना महामारीको समयमा क्लबले समाजका विभिन्न तहलाई स्वास्थ्य सामग्री सहयोग गर्दै आएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.