logo

वीरगन्ज महानगरको वडा नम्बर ६ मा पूर्ण खोप घोषणा 

      6/26/2021 गते 00 00 मा प्रकाशित     445   पटक पढिएको

 वीरगन्ज महानगरपालिकाको वडाहरु क्रमशः पूर्ण खोप वडा घोषणा गरिदै छ । एकहप्ता भित्रमा वडा नम्बर ८, १३, १४ र १५ पूर्ण खोप घोषणा गरेको महानगरपालिकाले शनिबार वडा नम्बर ६ लाई पूर्ण खोप वडा घोषणा गरिएको छ ।

 

महानगरपालिकाका प्रमुख विजय कुमार सरावगीले वडा नम्बर ६ लाई बिहीबार पूर्ण खोप घोषणा गर्नुभएको हो । वडा नम्बर ६ का अध्यक्ष लक्ष्मीनाथ नेपालको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर ६ का बालबालिकाहरुलाई दिईनुपर्ने १२ प्रकारका खोप पूर्ण रुपमा दिई सकिएपछि पूर्ण खोप वडा घोषणा गरिएको हो ।

 

पूर्ण खोप वडा घोषणा गर्दै अब छिट्टै महानगरपालिकालाई नै पूर्ण खोपयुक्त घोषणा गर्ने तयारी गरिएको उहाँले बताउनुभयो  ।

 

यसैवीच वीरगन्ज महानगरपालिकाले शनिबार एकैपटक ५ वटा वडालाई पूर्ण खोप घोषणा गरेको छ । एकहप्ता भित्रमा वडा नम्बर ८, १३, १४ र १५ पूर्ण खोप घोषणा गरेको महानगरपालिकाले शनिबार एकैदिन वडा नम्बर १, २, ३, ४ र ६ लाई पूर्ण खोप वडा घोषणा गरिएको हो ।

 

महानगरपालिकाका प्रमुख विजय कुमार सरावगी र उपप्रमुख शान्ति कार्कीले वडाहरु पूर्ण खोप घोषणा गर्नुभएको हो । वडा नम्बर ६ का अध्यक्ष लक्ष्मीनाथ नेपालको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर ६ का बालबालिकाहरुलाई दिईनुपर्ने १२ प्रकारका खोप पूर्ण रुपमा दिई सकिएपछि पूर्ण खोप वडा घोषणा गरिएको हो । वडा नम्बर १, २, ३ र ४ वडा अध्यक्षहरुको अध्यक्षतामा भएको कार्यक्रममा पूर्ण खोप वडा घोषणा भएको हो ।

 

जन्मिएदेखि २३ महिना सम्मका बालबालिकालाई १२ वटा पूर्ण खोप लगाई सकेपछि पूर्ण खोप घोषणा गरिन्छ । अब छिट्टै महानगरपालिकालाई नै पूर्ण खोपयुक्त घोषणा गर्ने तयारी गरिएको उहाँले बताउनुभयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.