logo

बाढीका कारण बारामा बिघौको धानबाली डुबानमा, सतहत्तर करोडको क्षती

 इसीमाना सम्बाददाता      २०८१ असोज २० गते १४: ४७ मा प्रकाशित     137   पटक पढिएको

असोज । दश दिन अघि परेको अविरल वर्षका कारण आएको बाढीले बारा जिल्लामा ६ हजार ४ हजार ७२ हेक्टरको धानवाली डुबानमा परेको छ ।

 

डुबानका कारण ७७ करोड ६६ लाख ४० हजार बराबर क्षति भएको अनुमान गरिएको कृषि ज्ञान केन्द्र बाराले जनाएको छ ।

 

असोज १० गते देखी १२ गतेसम्म परेको पानीका कारण बिभिन्न खोलामा आएको बाढीले धानबाली डुबानमा परेको हो ।

 

कृषि ज्ञान केन्द्र बाराका अनुसार क्षतीका बिषयमा तथ्याकं संकलन कार्य भइरहेको छ । बारामा ४६ हजार २० हेक्टर जमिनमा रोपाई गरिएको कार्यालयले जनाएको छ ।

 

मधेस प्रदेश कृिष विकास निर्देशनालय जनकपुरका अनुसार प्रदेशका आठ जिल्लामा ४२ हजार ६९ हेक्टर क्षेत्रमा धानबाली डुबानमा परेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.