logo

गुजरातको एक अस्पतालमा मध्यरातमा आगलागी, उपचारकालागि भर्ना भाएका १८ संक्रमीतको मृत्यु

      5/1/2021 गते 00 00 मा प्रकाशित     1150   पटक पढिएको

भारतको गुजरात राज्यमा रहेको एक अस्पतालमा आगलागी हुँदा उपचारका लागि भर्ना भएका १८ जना कोभिड–१९ का बिरामीको मृत्यु भएको छ।

गुजरातको भरुचमा शनिबार एक अस्पतालमा आगलागी हुँदा कम्तिमा १८ कोबिड–१९ बिरामीको मृत्यु भएको हो। 

अस्पतालमा आगलागी भएको तस्वीर भयावह देखिएको भारतीय संचारमाध्यमले जनाएका छन। अपतालमा ५० बिरामी उपचारकालागि भर्ना भएको थिए । उनीहरुको उपचार भइरहेको थियो 

भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार आगो राति एक बजेको आसपास लागेको थियो। बाँकी बिरामीलाई स्थानीय तथा दमकलकर्मीको सहायतामा निकालिएको थियो। 

भरुचका एसपी राजेन्द्रसिंह चुडासामाले १२ बिरामीको धुवाका कारण मृत्यु भएको हो भने बाँकी ६ जनाको मृत्यु भएको या उनीहरुलाई अन्यत्र सारिएको भन्ने थाहा हुन सकेको छैन। 

प्रधानमन्त्री नरेन्द्र मोदीले अस्पतालमा भएको दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् भने पीडितका परिवारप्रति समवेदना व्यक्त गरेका छन्।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




खेलकुद

कर्णालीमा हुने दसौँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक

काठमाडौँ । कर्णाली प्रदेशमा हुने दसौँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट मंगलवार सार्वजनिक गरिएको छ ।

वीरगञ्ज गोल्डकप फुटबल प्रतियोगीताको फाईनलमा  मच्छिन्द्र र नेपाल पुलिस भिड्ने

वीरगञ्ज । मच्छिन्द्र क्लब, वीरगञ्जमा जारी दोश्रो वीरगञ्ज गोल्डकप फुटबल प्रतियोगीताको फाईनलमा प्रवेश गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.