logo

सिमरा गोल्डकप- एपिएफ अन्तिम आठमा

      2/9/2018 गते 00 00 मा प्रकाशित     1189   पटक पढिएको

माघ २५ सीमरा ।

नवजनजागृती यूवा क्लब सिमरालाई २–० गोल अन्तरले हराउँदै सशस्त्र प्रहरीको एपिएफ क्लब सिमरा गोल्डकपको क्वाटर फाईनलमा प्रवेश गरेको छ ।

घरेलु मैदानमा प्रतिस्पर्धा गरेको नवजनजागृतीलाई पाखा लगाउँदै एपिएफले क्वाटर फाईनलमा त्रिभुवन आर्मी क्लबसंगको भेट पक्का गरेको हो ।

एपिएफको जितमा रवि थिङ र रञ्जन विष्टले समान एक–एक गोल गरे । एपिएफको पहिलो रोजाईका यूवराज खड्काको स्थानमा खेलको ६२ औं मिनटमा मैदान प्रवेश गरेका रवि थिङले एपिएफका लागि खाता खोले । खेलको ७२ औं मिनटमा नविन लामाको क्रसमा रविले उत्कृष्ट गोल गर्दै टिमलाई अग्रता दिलाए ।

दोश्रो हाफको इन्जुरी समयमा रञ्जन विष्टले अर्को गोल गर्दै एपिएफलाई २–० को जित दिलाए । वन भर्सेस वनको स्थितिलाई सदुपयोग गर्दै रञ्जनले शानदार गोल गरे । खेलको म्यान अफ दि म्याच एपिएफका रञ्जन विष्ट घोषित भए ।

शनिवार सिमराको एनजेजेवाईसी ‘सेतो’ र मोरङ फुटवल क्लब विराटनगर विच क्वाटर फाईनल खेल हुने प्रतियोगिताका प्रेस संयोजक सुनील गाउँलेले जानकारी दिए ।  

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.