logo

एनआई कप क्रिकेट प्रतियोगितामा सेन्जेभियर्स र वीरगञ्ज पब्लिक कलेज बिजयी

 इसीमाना सम्वाददाता     २०८० पौष २८ गते ०७: ३४ मा प्रकाशित     487   पटक पढिएको

वीरगञ्ज । बीरगंजमा जारी नेशनल ईन्फोटेक (एनआई)कप अन्तर्गत आज भएको दोस्रो खेलमा वीरगञ्जको सेन्जेभियर्स स्लकू विजयी भएको छ । टस जितेर सेन्जेभियर्स स्कूलले ब्याटिंग रोजेको थियो ।

 

निर्धारित २० ओभरमा सेन्जेभियर्स स्कुलले ३ विकेटको क्षतीमा १ सय ११ रनको योगफल तयार पारेको थियो । जसका लागि अस्रफ अन्सारीले २६ रन बनाए भने एम डी साजिद अन्सारीले २२ रन बनाए ।


वीरगञ्ज सेन्ट्रल स्कुलका प्रेम प्रकाश माझीले २ विकेट लिए भने मोहम्मद अलीले १ विकेट लिए ।

१ सय १२ रनको जवाफी लक्ष्य लिएरु मैदानमा उत्रिएको वीरगञ्ज सेन्ट्रलले निर्धारित सबै ओभर खेलेर ९२ रनमात्र बनाउन सक्यो । उसले असे ओभर खेल्दा ९ बिकेट गुमाउनु परेको थियो । कमलेश पटेलले १९ रन बनाए भने प्रेम प्रकाश माझीले १८ रन जोडे ।

 


सेन्जेभियर्सका बिकास प्रसाद पटेल र सन्देश कुमार पटेलले ३र३ विकेट लिए भने राजु महतोले २ विकेट लिए प्रतियोगीतामा सेन्जेभियर्सका सन्देश कुमार पटेल प्लेयर अफ दी म्याच घोषित भएका छन् ।

यसअघि आजै भएको पहिलो खेलमा वीरगञ्ज कलेजलाई वीरगञ्ज पब्लिक कलेजले पराजित गरेको थियो

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु



सीमापारी/अन्तराष्ट्रिय

नेपाल पत्रकार महासंघ युराेपकाे अध्यक्षमा राई सर्वसम्मत

युरोप । नेपाल पत्रकार महासंघ युरोप शाखाको पाँचौँ अधिवेशनले केजिन राईलाई अध्यक्षमा सर्वसम्मतले चयन गरेको छ।

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

समाज

विश्व वातावरण दिवसका अवसरमा ट्रासिओनिस्टा, ट्राश टू ट्रेन्ड सम्पन्न

वीरगंज । विश्व वातावरण दिवस २०२४ को अवसरमा “ट्रासिओनिस्टा, ट्राश टू ट्रेन्ड” कार्यक्रम सम्पन्न भएको छ ।

रानीघाट, सिर्सिया नदी किनारमा अर्को शव बरामद

बीरगंज । बीरगंज महानगरपालिकाको वडा नम्बर ११ श्री राम जान्की मन्दिर नजिक बेवारिसे अवस्थामा शव फेला परेको छ । राम जान्की मन्दिरको पश्चिम तर्फ रहेको सिर्सिया दिनको किनारमा शव फेला परेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.