logo

एन्फा अन्तर विद्यालय फुटबल प्रतियोगिताको उपाधि  मुनलाइटको कब्जामा  

      7/17/2018 गते 00 00 मा प्रकाशित     1204   पटक पढिएको

 बीरगंज १ साउन । 

   जिल्ला फुटबल संघ पर्साको आयोजनामा २९ गतेदेखि वीरगजमा  सुरु भएको अन्तर विद्यालय फुटबल प्रतियोगिता मगंलबार सम्पन्न भएको छ ।

 

एन्फा अन्तर विद्यालय फुटबल प्रतियोगिताका संयोजक मेघराज श्रेष्ठको सभापतित्वमा भएको समापन कार्यक्रममा अखिल नेपाल फुटवल संघ पर्साका पुर्ब अध्यक्ष पशुपति विक्रम साह जिल्ला फुटवल संघ पर्साका अध्यक्ष दिवाकर कृष्ण मानन्धर, उपाध्यक्ष मेघराज श्रेष्ठ,मानदेव हजरा,दिपक गुप्ता लगायतको  उपस्थिति रहेको थियो ।

 

  अन्तर विद्यालय फुटबल प्रतियोगिताको मगंलबार भएको फाइनल खेलमा लिटिल फ्लावरलाइ ० का बिरुद्ध २ गोलले हराउदै मुनलाइट माबि बिजयि भएको हो । पहिलो हाफको १८ औ मिनेटमा मुनलाइट माबि जर्सि न १० का रोहित चौधरीले १ गोल गरेका थिए । दोस्रो हाफको २४ औ मिनेटमा अजय चौधरीले दोस्रो गोल गरेपछि मुनलाइट माबि जीत दर्ता गर्न सफल भएको हो । 

 

  नारायणी रगशालामा सम्पन्न खेलको उत्कृष्ट खेलाडि मुनलाइट माबिका गोलकिपर रोहन मगर घोषित भए । प्रतियोगितामा ८ वटा विद्यालयहरुको सहभागिता रहेको थियो

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.