logo

टि २० क्रिकेट टुर्नामेण्टमा सिनियर तर्फ बिधा सदन र मनकामना मा.बि. बिजय

      10/30/2018 गते 00 00 मा प्रकाशित     1161   पटक पढिएको

    
बीरगंज १३ गते कार्तिक । युनिसन ग्रुप अफ स्कुल पर्साकोे आयोजनामा १७ औं टि २० क्रिकेट टुर्नामेण्ट २०७५ कोे खेल बीरगंजको नारायणी रङ्गशालाको क्रिकेट मैदानमा जारी छ ।

 

 टुर्नामेण्टको आज चौथोे दिनको  प्रथम क्रिकेट खेलको सिनियर तर्फ बिधा सदन मा.बि. र होली एन्जल.बि.बिच भएको प्रतियोगितामा बिधा सदन मा.बि.ले १८.३ ओभरमा ८ बिकेट गुमार्ई १०९ रन बनाई बिजय भएको छ । 

 

होली एन्जल मा.बि.ले २० ओेभरमा १० बिकेट गुमाई १०५ रन बनाएको थियो ।  उक्त खेलमा म्यान अफ द म्याच बिद्या सदन मा.बि.का साहिल हवारी घोषित भएका छन ।

 

त्यसै गरी दोश्रो खेलको सिनियर तर्फ मनकामना मा.बि.र सनराईज मा.बि.बिच भएको क्रिकेट खेल प्रतियोगितामा मनकामना मा.बि.ले २० ओेभरमा ६ बिकेट गुमाई  १५५ रन  बनाई बिजय भएको थियोे ।

 

भने सनराईज मा.बि.ले १३.१ ओभरमा १० बिकेट गुमाई ४४ रन बनाउन सफल रहेयो । उक्त खेलमा मनकामना मा.बि.का म्यान अफ द म्याच ईनामुल  हक घोेषित भएका छन  ।

 

उत्कृृष्ट खेल प्रदर्शन गर्ने मा.बि.का खेलाडीलाई युनिसन ग्रुप अफ स्कुल पर्साका पदाधिकारी छेदुप  लामाले शिल्ड प्रदान गरी सम्मानित गरेका थिए । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.