logo

भारतमा संक्रमीतको संख्या छ हजार नजिक एक सय एकासीको ज्यान गयो

      4/8/2020 गते 00 00 मा प्रकाशित     1138   पटक पढिएको

बीरगंज २७ चैत । 
 भारतमा अहिले सम्म कोरोना भाइरस संक्रमितको संख्या ५ हजार ९  सय ३५ पुगेको छ । भाइरसको संक्रमणका कारण ज्यान जानेको संख्या १ सय ८१ पुगेको र उपचार भएपछि ठिक हुनेको संख्या ५ सय ६८ रहेको कोभिडनाइन्टीनइलिडिया डट ओआरजीले उल्लेख गरेको छ । 

भारतीय समाचार संस्था पीटीआईका अनुसार अहिलेसम्म एक लाख १२ हजार दुई सय ७१ जनाको परीक्षण गरिएको छ । 

भारतको सबैभन्दा बढी प्रभावित राज्य महाराष्ट्रमा एक हजार १ सय ३५  जना संक्रमित भेटिएका छन् र ७२ जनाको मृत्यु भएको छ । तामिलनाडुमा ७ सय ३८जना संक्रमित भएका छन् र आठ जनाको मृत्यु भएको छ ।

दिल्लीमा ६  सय ६९ जना संक्रमित र ९ जनाको मृत्यु भएको छ ।

तेलंगनामा चार सय ५३ संक्रमित र एघार  जनाको मृत्यु भएको छ । मध्यप्रदेशमा तीन सय ४१  संक्रमित भएका छन् र २४  जनाको मृत्यु भएको छ । गुजरातमा १ सय ८६  संक्रमित हुँदा १६ जनाको मृत्यु भएको छ ।

उत्तरप्रदेशमा तीन सय ६१ जना संक्रमित भएका छन् भने ४ जनाको मृत्यु भएको छ । विहारमा ३९ संक्रमित र एक जनाको मृत्यु भएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.