logo

पाकिस्तानमा इमरानको पार्टीलाई मतादेश, निर्वाचन आयोग परिणाम सार्वजनीक गर्न आनाकानी गर्दै

 पाकिस्तानी संचार माध्यबाट     २०८० माघ २६ गते ०३: ५६ मा प्रकाशित     755   पटक पढिएको

इस्लमावाद । पाकिस्तान तहरीक ए इन्साफ (पीटीआई) पाकिस्तानमा केन्द्र सरकार बनाउने स्थितिमा छ । उसले यसो गर्दा पाकिस्तान पीपुल्स पार्टी (पीपीपी) र पाकिस्तान मुस्लिम लीग(नवाज (पीएमएल)(एन) सँग गठबन्धन अस्वीकार गरेको छ। हामी पीपीपी वा पीएमएल(एन)सँग सम्पर्कमा छैनौं ब्यारिस्टर गोहर अली खान ले जनाएका छन।

 

उनले दाबी गरे कि पीटीआईले १५० राष्ट्रिय सभा सीटहरू जितेको छ र केन्द्रमा सरकार बनाउन आवश्यक संख्या हासिल गर्न सक्षम हुनेछ।

 

खानले भने, ‘हामी केन्द्र र पञ्जाबमा सरकार बनाउँछौं ।उनले खैबर पख्तुनख्वामा पीटीआईको स्पष्ट नेतृत्व रहेको र त्यहाँ पनि सरकार बनाउने बताए।

 

पीटीआई संसदमा रहनेछ र आफ्नो भूमिका खेल्नेछ। स्वतन्त्र उम्मेदवारहरू पीटीआईका भएको खानले बताए । स्वतन्त्र उमेदवारहरुले पार्टीको निर्देशन विरुद्ध कुनै पनि पार्टीमा सामेल नहुने दाबी गरे।

 

पीएमएल(एन) वरिष्ठ नेता इशाक डारले २०२४ को आम चुनावमा विजयी हुने स्वतन्त्र उम्मेदवारहरू आफनो पार्टीसँग सम्पर्कमा रहेको दाबी गरेपछि खानको प्रतिक्रिया आएको हो । यद्धपी पाकिस्तानी निर्वाचन आयोगले सम्पूर्ण परिणाम सार्वजनीक गरेको छैन ।

 

इमरान खानकाको पार्टी टिीआईका कार्यकर्ताहरु यतिवेला मतगणना केन्द्रहरुमा जम्मा हुदै छ्रन । पिटीआईले मतगणनामा धाँधली भएको आरोप लगाई रहेका छन । मतगणना केन्द्रमा मतपत्रमा छाप लगाइदै छ र परिणााम परिर्वतन गरिदैछ भन्दै पाकिस्तानी जनता मतगणना केन्द्रमा केन्द्रीत भइरहेका छन ।

 

पिटीहआईले १ सय ५० भन्दा बढी सीटमा चुनाव जितेको अनौपचारिक परिणाम बाहिरिएका छन भने पकाकिस्तानी निर्वाचन आयोग भने परिणाम लिएर बसेको छ तर सर्वाजनीक नगरिरहेको पाकिस्तानी संचारमाध्यमले आरोप लगाएका छन ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.