logo

मुम्बईमा एकै संचारगृहका तीन पत्रकार कोराना भाइरसबाट संक्रमीत

      4/12/2020 गते 00 00 मा प्रकाशित     1041   पटक पढिएको

बीरगंज ३० चैत ।
भारतको मुम्बईस्थित एक सञ्चारगृहका तीन जना पत्रकारलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ।

संक्रमितमध्ये एकजनामा स्पष्ट कोरोनाको लक्षणहरु ज्वरो आउने,खोकी लाग्ने भएपछि शुक्रबार परीक्षण गरिएको हो।

  फिल्डमा खटिएका उनको परीक्षण गर्दा कोरोना पोजेटिभ भएको रिपोर्ट आएको थियो । त्यसलगत्तै उनीसँगै एउटै कार्यकक्षमा कार्यरत अन्य दुई जनामा समेत परीक्षण गर्दा पोजेटिभ देखिएको बताइएको छ ।

तीनै जना संक्रमितलाई हाल मुम्बईको पवेईस्थित म्युनिसिपल कपासिटी बिल्डिङ एष्ड रिसर्च सेन्टरमा आइसोलेसनमा राखिएको छ।  

तीन जनामा संक्रमण देखिएपछि सो सञ्चारगृहमा कार्यरत थप ३७ जनालाई परीक्ष्ण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो ।

 यद्यपी हाल उनीहरु सबैलाई १४ दिनका लागि क्वारेन्टाइनमा राखिएको सहायक कमिस्नर विनायक विस्पुतले जनाएका छन्।

क्वारेन्टाइनको व्यवस्था सञ्चारगृहले नै एक होटलमा मिलाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.