logo

प्रेस सेण्टर नेपाल पर्साको अध्यक्षमा गौतम

 इसीमाना सम्वाददाता     २०७८ मंसिर ७ गते ०९: १९ मा प्रकाशित     408   पटक पढिएको


प्रेस सेण्टर नेपाल पर्साको जिल्ला अधिवेशनले दीपक गौतमलाई अध्यक्षमा सर्वसम्मत रुपमा  चयन गरेको छ । 


संगठनको जिल्ला महिला उपाध्यक्षमा   सोनाम गौतम अर्को उपाध्यक्षमा कृष्णमोहन साह ,सचिव शिवनाथ यादव । सहसचिव  राम मण्डल  र कोषाध्यक्षमा   सुमन खरेल लाई चयन गरेको छ ।

 

समितिको सदस्यहरुमा  ,समिना रञ्जितकार ,मेघराज राय,अनिल साह,प्रणय साह ,सनम श्रेष्ठ ,माधव तिमिल्सिना,दिगम्बर थापा अजित भूजेल,,सब्दर हुसैन,,रितेन्द्र झा रहेका छन । त्यसैगरि केन्द्रीय प्रतिनिधिमा नीरज पिठाकोटे मगर  जगत राई  र सन्तोष पौडेल रहेका छन ।

 

त्यस्तै प्रदेश प्रतिनिधिहरु मा शिवनाथ प्रसाद यादव,मूनेश लायो मगर  ,राम मण्डल ,अशोक श्रीवास्ताव र संजित कुमार गुप्ता हरेका छन । यस अघि भएको सम्मेलनको उद्घाटन सत्रमा नेकपा माओवादी केन्द्रका बीरगंज महानगर अध्यक्ष रहवर अन्सारी , जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालीम मिया र सामुदायिक रेडियो प्रशारक संघका निर्वतमान महासचिव गोबिन्द देवकोटाले सम्मेलन सफलताको शुभकामना ब्यक्त, गर्नु भएको थियो ।

 

कार्यक्रम प्रेस सेन्टर पर्साका अध्यक्ष निरज पिठाकोटे मगरको अध्यक्षता र शिवनाथ यादवको संचालनमा सम्पन्न भएको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.