logo

पटेर्वाको गादीमा एमालेको घरदैलो, उत्साहित जनताले गरे स्वागत

 इसीमाना सम्वाददाता     २०७९ बैशाख १९ गते ०१: १३ मा प्रकाशित     997   पटक पढिएको

पटेर्वा सुगौलीमा नेकपा एमालेले चुनावी अभियानलाई तिब्र बनाएको छ । पालिकाको वडा नं २ मा एमालेका उम्मेदवारहरुको घर दैलो निरन्तर संचालन गरिरहेको छ । बिजो बेलवामा घरदैलो सम्पन्न गरिएको एमालेका युवा नेता सनी चौधरीले जानकारी दिए ।

 

जनतामा उत्साह छ चैधरीले भने पटेर्वा सुगौलीको बिकासको सपना एमालेले मात्र पुरा गर्न सक्ने बिश्वास जनतामा देखिएको छ ।


घर दैलोमा गाउँपालिका अध्यक्षका उम्मेदवार हरी चौधरी , उपाध्यक्षका उम्मेदवार मन्तुरा देवी वडाध्यक्षका उम्मेदवार केशर बहादुर आले ,सदस्यका उम्मेदवार गौरीशंकर रौरा, सूर्यप्रसाद कडेल ,सावित्री थापा सहित नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

 

नेकपा एमालेले वडा नं २ को बिकासमा पर्याप्त ध्यान दिने हरि नारायण चौधरीले बताए । पटेर्वा सुगौलीको बिकासको आधार निर्माण भएको बताउदै चौधरीले बिकासको ट्रयाक तयार भएको र अव त्यसमा दौडिनकालागि एमालेको नेतृत्व आवश्य रहेको बताउनु भयो ।

 

बिगत साढे ४ वर्षमा बिकासको आधार निर्माण गरेको कुराको साक्षी आम जनता छन । कसैलाई काखा पाखा नगरी बिकास अभियानमा संचालन गरेको र सामाजिक न्यायको क्षेत्रमा आफनो अर्कोको ब्यवहार नगरेकोले चौधरी जनताको पहिलो रुची रहेका छन ।

 

उनले गाउँ पालिका स्थानीय सरकार भएकोले उसको साम्मथ्र्यले भ्याउनेगरि जनताको अपेक्षा पुरा आफूले प्रयास गरेको बताउनु भयो । बोर्डमा कांग्रेसको बहुमत भएकोले काम गर्दा अप्ठयारो भएको अनुभूती गरेका चौधरीले यसपटक जनतासंग बहुमत दिन अपिल गरेका छन । स्थानीय जनताले आ आफनो घरबाट निस्केर उम्मेदवारहरुलाई अविर र माला लगाएर स्वागत गरेका छन ।

 

सबै उम्मेदवारले जनताको सेवा आफनो उद्देश्य बताउदै आएका छन । घरदलैमा देखिएको उत्साहले आफनो सम्पूर्ण टिम नै जित्ने चौधरीले बिश्वास ब्यक्त गरे । जनताको उत्साह र सहभागिताले आफूहरुलाई पनि उत्साहित बनाएको उपाध्यक्षका उम्मेदवार मन्तुरा देवीले बताइन

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.