logo

जनता समाजवादी पाटी पर्साको बिस्तृत बैठक सम्पन्न

 इसीमाना सम्वाददाता     २०८० फागुन १४ गते ०५: ४४ मा प्रकाशित     1486   पटक पढिएको

बीरगंज । जनतासमाजवादी पार्टी नेपाल पर्साको बिस्तृत बैठक बीरगंजमा सम्पन्न भएको छ ।

 

बैठकमा जिल्लामा स्थिति पार्टीका सम्पूर्ण जनसंगठनका पदाधिकारीहरु एवम् नेताहरुको बैठक केन्द्रीय कार्यकारिणी सदस्य एवम् पूर्व मुख्यमन्त्री लालबाबु राउतको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

 

बैठकमा मधेस प्रदेश सरकारका उर्जा सिचाइ तथा खानेपानी मन्त्री सिहासन सा कलवारको पनि उपस्थिति रहेको थियो । बैठकलाई सम्बोधन गर्दै पूर्व मुख्यमंत्री राउतले आसन्न राष्ट्रिय महाअधिवेसनलाई मध्यनजर गरि बैठक बोलाइएको बताए ।

 

उनले महाधिवेशनलाई महापर्वको रुपमा मनाउन एवम समयसिमा भित्र क्रियाशील सदस्य वितरण गर्न निर्देशन दिए। कार्यक्रममा राजनीति समिति सदस्य सुरेन्द्र प्रसाद कुर्मी, केन्द्रीय सदस्य फिरोज मंसुर, केन्द्रिय सल्लाहकार विरेन्द्र प्रसाद यादव , समाजवादी मुस्लिम संघका केन्द्रीय अध्यक्ष मोैलाना नुरुलहोदा अन्सारी, प्रदेश समितिका विभाग प्रमुखहरु तथा सदस्यहरु उपाध्यक्ष अजय चोैरसिया,नागेन्द्र यादव,सचिव तबरेज अहमद, कार्यकारिणी सदस्यहरु, क्षेत्रीय अध्यक्षहरु, महानगरका अध्यक्ष निरंजन पटेल पालिकाका अध्यक्षहरु विद्यार्थी नेता जिल्ला अध्यक्ष ऐजाज  बाबू राकी ,दिलखुस देवान लगायतको उपस्थिति रहेको थियो र बैठक पार्टी जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादवको अध्यक्षतामा सम्पन्न भएको सचिव तवरेज अहमदले बताए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगञ्जमा संयुक्त रक्तदान कार्यक्रम, २५ यूनिट रगत संकलन

वीरगञ्ज । रक्त अभावका कारण बिरामीको उपचारमा आउन सक्ने समस्या न्यूनीकरण गर्ने उद्देश्यले वीरगञ्जमा आयोजित संयुक्त रक्तदान कार्यक्रममा २५ यूनिट रगत संकलन भएको छ।

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.