logo

अस्थिरथाको जड बर्तमान प्रधानमंत्रीः कांग्रेस नेतृ संग्रौला

 इसीमाना सम्वाददाता     २०८० चैत १५ गते १८: २८ मा प्रकाशित     748   पटक पढिएको

चन्द्रपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. डिला संग्रौलाले राजनीतिक अस्थिरताको जड बर्तमान प्रधानमंत्री पुष्पकमल दाहाल भएको दावी गरेकी छिन ।


बिहिवार रौतहटको चन्द्रनिगाहपुरमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो दावी गरेकी हुन ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहालले पटक पटक कांग्रेस–एमालेलाई धोका दिएको धारणा ब्यक्त गरिन । उनले आउने दिनमा नेपाली कांग्रेसकसैग गठबन्धन नगरि चुनावमा जाने बताइन ।

 

नेपाली काङ्ग्रेसको रुख छापलाई मात्र कार्यकर्ता र जनताले बुझेको भन्दै प्रतिक्रियाबादीहरुको चलखेलको जनताले मुल्यांकन गर्ने बताईन ।
उनले सुन तस्करी र सहकारी पीडितलाई न्याय दिनुपर्ने र कारवाहीको दायरामा ल्याउनुपर्ने उनको जोड छ ।

उनले कांग्रेसले कसैलाई धोका नदिएको उनको तर्क छ । काँग्रेसले अब प्रतिपक्षको भुमिका सशक्त ढंगले निर्बाह गर्दै रचनात्मक कार्यमा समेत लाग्ने उनले बताइन ।


पत्रकार भेटघाटमा संचारकर्मीहरु सहित नेपाली काँग्रेस मधेश प्रदेश सदस्य सूर्य बहादूर थापा, नेपाल थारु संघका केन्द्रीय सदस्य मनोज चौधरी, नेबिसंघ जिल्ला सभापति अधिकार लामिछाने लगायत नेपाली काग्रेसका बिभिन्न तहका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

लायन्स क्लब अफ वीरगञ्ज मिलेनियम (MJF) द्वारा विपन्न परिवारलाई साडी, खाद्यान्न तथा छठ पूजा सामग्री वितरण

वीरगञ्ज । छठ पर्वको पावन अवसरमा लायन्स क्लब अफ वीरगञ्ज मिलेनियम (MJF) ले सामाजिक उत्तरदायित्व तथा मानवीय सेवाको भावनालाई आत्मसात् गर्दै ९० विपन्न तथा आर्थिक रूपमा कमजोर परिवारलाई साडी, खाद्यान्न एवं छठ पूजाका आवश्यक सामग्री वितरण गरेको छ।

ठोरी–४ विजयबस्तीमा प्रहरी भवन र स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन

वीरगञ्ज । पर्साको ठोरी गाउँपालिका–४ विजयबस्तीमा नेपाल प्रहरीको नवनिर्मित भवन र निर्मल बस्ती स्वास्थ्य चौकीको नयाँ भवन एकै दिन उद्घाटन गरी सञ्चालनमा ल्याइएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.