logo

किसान महासंघ पर्साको अध्यक्षमा सिंह चयन

 इसीमाना सम्वाददाता     २०८१ भदौ २९ गते ०५: ५७ मा प्रकाशित     923   पटक पढिएको

बीरगन्ज । अखिल नेपाल किसान महासंघ पर्सा जिल्लाको जिल्ला अधिवेशनले राज कुमार सिंहलाई अध्यक्षमा चयन गरेको छ ।

 


पर्सा जिल्ला कमिटी ३५ सदस्यीय बनेको छ । नेकपा एमालेको पर्साका जिल्ला कार्यालयको सभाकक्षमा आयोजना गरिएको अधिवेशनको नेकपा एमाले पर्साका अध्यक्ष डा.बिश्वम्भर शर्माले शनिवार उदघाटन गरेका थिए ।

 

उदघाटन समारोहमा अखिल नेपाल किसान महासंघका केन्द्रीय सचिव उमेश गुप्ता, नेकपा एमालेको मधेश प्रदेश कमिटी सदस्य रमिला खातुन नेकपा एमाले पर्साका सचिव महेश दास, जिल्ला सदस्य खुरर्म आलम केन्द्रीय सदस्य मनोज कुमार कुशवाह, अमल यादव लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.