logo

नर्सिङ्ग क्याम्पसमा नेविसंघको इकाई कमिटी गठन

      2/3/2017 गते 00 00 मा प्रकाशित     1079   पटक पढिएको

 

वीरगञ्ज, २१ माघ । वीरगञ्ज स्थित नर्सिङ्ग क्याम्पसमा एक समारोहका बीच नेविसंघ क्याम्पस इकाई कमिटी गठन भएको छ । नेविसंघका केन्द्रिय सदस्य सुधिर पटेलको सभपातित्वमा सम्पन्न कार्यक्रममा प्रशन्न पाण्डेको अध्यक्षतामा १६ सदस्यीय क्याम्पस इकाई कमिटी गठन गरिएको हो ।

 

उपाध्यक्षमा रविना पाण्डे, सचिव प्रसिद्धिका कार्की, सहसचिव रिता सापकोटा, कोषाध्यक्ष भूमिका न्यौपाने रहेकी छिन भने सदस्यहरुमा प्रियंका चौधरी, सुनिता जैसवाल, अनुपा भट्टराई, कमला महतो, लगायतका रहेका छन् । कार्यक्रममा नेपाली काँग्रेसका पूर्व सभासद ओम प्रकाश शर्मा, नेविसंघका पूर्व केन्द्रिय सदस्य वैकुण्ठ श्रीवास्तव, विद्यार्थी नेता विश्वास द्विवेदी लगायतको उपस्थिति रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.