logo

इतिहासले सम्झिने गरि आन्नद र ढुक्कसंग मर्ने मात्र रहर छः प्रधानमंत्री दाहाल

 इसीमाना सम्वाददाता     २०८० भदौ ८ गते ०४: १६ मा प्रकाशित     602   पटक पढिएको

बीरगंज । प्रधानमंत्री पुष्पकमल दाहाल प्रचण्डले बिश्व सर्वहारा वर्गका अगुवा नेता लेनीनको भनाई स्मरण गर्दै क्रान्ति गर्नु भन्दा पनि क्रान्तिले ल्याएको परिर्वतनलाई जोगाउन अहिले चुनौती थपिएको बताएका छन ।

 

बीरगंजमा समाजवादी मोर्चाले आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्दै परिर्वतनलाई उल्टयाउन प्रतिक्रियावादीले ठुलो तागत लगाईरहेको बताए ।


प्रतिक्रियावादीहरुले जनताको क्रानितले ल्याएको परिर्वतनलाई स्वीकार गर्न नसकेको तथ्य यत्रतत्र देखिएको चर्चा गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका दाहालले सचेत जागरणको प्रवाहले जागेका उत्पीडित जनाताको क्रान्तिले सामन्ती निरकुंशताको अन्त्य गरेको र त्यसलाई संस्थागत गर्न गम्भिर जिम्मेवारी आएको बताए । मोर्चा प्रतिगमन बिरुद्धको षडयन्त्रको मोर्चा भएको प्रधानमंत्री दाहालले बताए ।

 


प्रधानमत्री पुष्पकमल दाहालले समाजवादी मोर्चाको नेतृत्वमा मात्रै देशमा केही राम्रो हुने बताए । केही मान्छेहरु सरकार ढाल्नकालागि बिहानै देखी धुप बालेर लागि परेको बताउदै उत्तारार्धमा केही राम्रा काम गरेर जनता र इतिहासले सम्झिने गरि आन्नद र ढुक्कसंग मर्ने मात्रआफनो रहेर रहेको बताएका छन । 

 

सुन तस्करी नियन्त्रणकालागि सुन समातेको अहिले त सुन किन समातेको जस्तो पो हुन थालेको प्रधानमंत्रीको भनाई थियो ।


मधेशको आर्थिक राजधानीबाट आयोजना गरिएको सन्देश सभाको अर्थ र महत्व ज्यादै महत्वपूर्ण रहेको छ । मधेश प्रदेश स्तरीय मोर्चाको घोषणा समेत गरिएको छ ।


सडक र सदनबाट जनताको आवाज मुखरित गर्ने उद्धेश्यका साथ मोर्चाको मधेश प्रदेशले काम गर्ने उनले बिश्वास ब्यक्त गरे ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

धनुषामा भएको घटनाको असर वीरगंजमा,सुरक्षा सर्तकर्ता बढाइयो

वीरगंज । टिकटकमा एकअर्काको धर्म–संस्कृतिलाई लक्षित गरी गरिएको अभद्र टिप्पणीका कारण मधेश प्रदेशमा तनाव बढेको छ। धनुषामा सुरु भएको घटनाको असर पर्साको वीरगञ्जसम्म देखिएको छ।

मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको छः मन्त्री पटेल

वीरगञ्ज । मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको बताएका छन ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.