logo

भारतमा संक्रमीतको संख्या छ हजार नजिक एक सय एकासीको ज्यान गयो

      4/8/2020 गते 00 00 मा प्रकाशित     1240   पटक पढिएको

बीरगंज २७ चैत । 
 भारतमा अहिले सम्म कोरोना भाइरस संक्रमितको संख्या ५ हजार ९  सय ३५ पुगेको छ । भाइरसको संक्रमणका कारण ज्यान जानेको संख्या १ सय ८१ पुगेको र उपचार भएपछि ठिक हुनेको संख्या ५ सय ६८ रहेको कोभिडनाइन्टीनइलिडिया डट ओआरजीले उल्लेख गरेको छ । 

भारतीय समाचार संस्था पीटीआईका अनुसार अहिलेसम्म एक लाख १२ हजार दुई सय ७१ जनाको परीक्षण गरिएको छ । 

भारतको सबैभन्दा बढी प्रभावित राज्य महाराष्ट्रमा एक हजार १ सय ३५  जना संक्रमित भेटिएका छन् र ७२ जनाको मृत्यु भएको छ । तामिलनाडुमा ७ सय ३८जना संक्रमित भएका छन् र आठ जनाको मृत्यु भएको छ ।

दिल्लीमा ६  सय ६९ जना संक्रमित र ९ जनाको मृत्यु भएको छ ।

तेलंगनामा चार सय ५३ संक्रमित र एघार  जनाको मृत्यु भएको छ । मध्यप्रदेशमा तीन सय ४१  संक्रमित भएका छन् र २४  जनाको मृत्यु भएको छ । गुजरातमा १ सय ८६  संक्रमित हुँदा १६ जनाको मृत्यु भएको छ ।

उत्तरप्रदेशमा तीन सय ६१ जना संक्रमित भएका छन् भने ४ जनाको मृत्यु भएको छ । विहारमा ३९ संक्रमित र एक जनाको मृत्यु भएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.